Browsing Category

Batminton

राष्ट्रिय खुला टेनिसको महिलातर्फ सेमिफाइनल समीकरण पुरा

नेप्लेज, ७ असोज । ललितपुरमा जारी वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताअन्तर्गत महिला सिंगल्सको सेमिफाइनल समीकरण पुरा भएको छ । आईतबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको क्र्वाटरफाइनल खेल जित्दै मायंका राणा, प्रेरणा…

रसिला र जेसिका उपाधिनजिक

काठमाडौं  । युवा प्रतिभाद्वय त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपीएफ क्लबकी जेसिका गुरुङ तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको महिला एकल तर्फको उपाधिनजक पुगेका छन् ।…

सुजन र सुनिलको जोडी बिजयी

ललितपुर जिल्ला खेलकुद बिकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सव खेलकुद दिवशको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधी जित्न सफल भएका छन् । खतिवडा र योञ्जनको जोडीले राष्ट्रिय खेलकुद…

एसियन गेम्स: ब्याडमिन्टनमा नङसल तामाङ प्रि-क्वाटरफाइनलमा

एसियन गेम्स अन्तर्गत ब्याडमिन्टनमा नङसल तामाङले प्रि-क्वाटरफाइनलमा स्थान बनाएकी छिन् । महिला एकलतर्फ नङसलले माल्दिभ्सकी फाथिमाथ अब्दुल नबाहलाई २१-१९ र २१-१५ को सेटमा हराईन् । अब नङसलले जापानकी खेलाडीसंग खेल्ने छिन् । महिला एकलतर्फ…

जुनियर ब्याडमिण्टन टोली भारततर्फ

नेप्लेज, २२ साउन । इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना प्रस्थान गरेको छ । अगष्ट ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रुकेश…

अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टन आजदेखि

नेप्लेज, ७ साउन । अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरुहुँदै छ । १२ गतेसम्म चल्ने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…

राष्ट्रिय ब्याडमिन्टनमा महिलाको उपाधी जेशिका गुरुङलाई

पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी झापाकी जेशिका गुरुङले जितेकी छिन् । इटहरीमा आज भएको फाइनलमा जेशिकाले त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाइ दुइ शुन्यको सोझो सेटमा पराजित गरेकी हुन् । नेपाल नम्बर एक नङसल तामाङलाइ…

कृष्णमोहन स्मृति ब्याडमिण्टनः महिला एकलको उपाधिका लागि नङशल र रशिला भिड्ने

फागुन २९, काठमाडौं । १४औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधिका लागि त्रिभुवन आर्मी क्लवका नङशलदेवी तामाङ र रशिला महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार हलचोकस्थित एपीएफको कोर्टमा…

रत्नजीत र विकास राष्ट्रब्यापी ब्याडमिन्टनको क्वार्टर फाइनलमा

फागुन २८, काठमाडौं । चौधौं कृष्णमोहन स्मृति राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा नेपाल नम्बर एक रत्नजीत तामाङ क्वार्टर फाइनलमा पुगेका छन् । सशस्त्र प्रहरी बलको कोर्टमा सोमबार भएको प्रिक्वार्टर फाइनलको खेलमा रत्नजीतले कैलालीका देवराज…

राष्ट्रिय ब्याडमिन्टनमा तामाङ दिदीभाइद्वारा उपाधि रक्षा

माघ ७, कञ्चनपुर । राखेप च्याम्पियनसिप अन्तर्गत ३९औं राष्ट्रिय ब्याडमिन्टनमा त्रिभुवन आर्मी क्लवका दिदीभाइ नङशलदेवी तामाङ र रत्नजित तामाङले क्रमस: महिला र पुरुष एकलतर्फ उपाधि रक्षा गरेका छन् । शनिबार महेन्द्रनगरमा भएको फाइनलमा आर्मीकी…