Browsing Category

Batminton

सुमन र सुनिलको जोडी अन्तिम आठमा

ललितपुरको योङ्ग स्टार ब्याडमिन्टन क्बलका सुमन शाक्य र सुनिल शाक्यको जोडी नवौं बविन स्मृती ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । पुरुष युगलमा मात्र भएको प्रतियोगितामा बिश्रान्ति ब्याडमिन्टन क्लबका तुलसी कुमार…

राजु र बिजयको जोडी अन्तिम आठमा

आयोजक किङ्गकम क्लबका राजु राजयमाझी र बिजय थापाको जोडी नवौं बविन स्मृती ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् । पुरुष युगलमा मात्र भएको प्रतियोगितामा राजु र बिजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार बि.क.को जोडीलाई…

तुलसी र मधुकर प्रिक्वाटरफाइनलमा

विश्रान्तीका तुलसी महर्जन र मधुकर लामिछानेको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । तुलसी र मधुकरको जोडीले टोटल फिट्नेस क्लबका भाष्कर बानियाँ र नवीन शाहको जोडीलाई २१–११ र २२–२० को…

निरञ्जन र बिशालको जोडीको बिजयी शुरुआत

एपिएफका निरञ्जन देवकोटा र बिशाल तामाङ्गको जोडी नवौं बबिन बिक्रम बिष्ट स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गर्न सफल भएका छन् । एपिएफका जोडीले बानेश्वर हाईटका प्रविण भोजु र शंकर रम्तेलको जोडीलाई २१–१५, २१–१० को सोझो सेटमा…

नवौं बबिन स्मृती खुला ब्याडमिन्टन अर्को साता

नवौ बबिन बिक्रम बिष्ट स्मृती खुला ब्याडमिन्टन प्रतियोगिता माघ १२ गते देखि आयोजना हुने भएको छ । भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित क्लब किङ्ग कम स्पोर्टस् क्लबले सदस्य एवं खेलाडी बबिन बिक्रम बिष्टको सम्झनामा आयोजना गरेको…

सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उद्घाटन

सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठ जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरे । करिव २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ…

रत्नजित र नविनको जोडी आमन्त्रण खुला ब्याडमिन्टनकाे च्याम्पियन

नेपाली सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडी तर्फ उपाधी जितेका छन् । तामाङ्ग र श्रेष्ठको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको…

प्रिन्स दाहाललाई अन्तराष्ट्रिय ब्याडमिन्टन उपाधी

काठमाण्डौका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधी हात पारेका छन् । उनले सेनाका प्रफुल महर्जनलाई २१ । १३, २१ । १३ को समान अन्तरले पराजित गर्दै उपाधी…

अन्तराष्ट्रिय ब्याडमिन्टन बिजेता प्रिन्सको बिजय यात्रा जारी

प्रिन्स दाहालले प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा बिजयी सुरुवात गर्न सफल भएका छन् । काठमाण्डौका प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामका मुना…

प्रिन्सले जिते दोहोरो उपाधी

दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका बिजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधी जितेका छन् । प्रिन्स यु–१९ र यु–१५ दुवै तर्फ बिजयी भएका हुन् । उनले फाईलनमा यु–१९ मा उच्च…