Browsing Category

Batminton

ब्याटमिन्टनमा एपिएफलाई महिला टिममा स्वर्ण

महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पार्यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो…

बाल मुकुन्द र हेमन्त क्वाटरफाइनलमा

बाल मुकुन्द ढुंगाना  र हेमन्त थेबे मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्  । मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा सोमबार समूह ’ए’ का बाल मुकुन्दले अमर राईलाई २१–१६…

एपीएफका दिपेश र सेनाकी रशिलालाई कृष्णमोहन स्मृती ब्याडमिन्टनको उपाधि

काठमाडाैं, १५ चैत । एपीएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पारेका छन् । पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१ - १२, १८-२१, २१ -१४…

राष्ट्रिय ब्याटमिन्टनमा पुरूषमा दिपेश र प्रिन्स र महिलामा जेशिका र रशिला उपाधिका लागि भिड्ने

एपिएफका दिपेश धामी र शिल्क ग्रुपका प्रिन्स दाहाल कृष्णमोहन स्मृती राष्ट्रिय ब्याटमिन्टनको पुरुष एकल तर्फ प्रतिस्पर्धा गर्ने भएका छन । यस्तै महिला तर्फ एपिएफकी जेशिका गुरुङ र त्रिभुवन आर्मीकी रशिला महर्जन भिड्नेछिन । हल्चोकस्थित सशस्त्र…

दिपेश धामी राष्ट्रिय ब्याटमिन्टनकाे तीन वटा विधाकाे सेमिफाइनलमा प्रवेश

एपिएफका दिपेश धामी कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तीन वटा विधाको सेमिफाइनलमा प्रवेश गरेका छन । दिपेशले पुरुष एकल, युगल र मिश्रीत युगलमा सेमिफाईनलको यात्रा तय गरेका हुन् । पुरुष एकलमा एपिएफका गौतम सिंह…

दीपेश र प्रिन्स राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टनको प्रि क्वाटरमा

काठमाडौं, ११ चैत । एपिएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको दोश्रो दिन दीपेशले म्याग्दीका…

अमर सिंह र कालिदासको जोडीको विजयी सुरुवात

काठमाडौं । अमरसिंह राई र कालिदास राईको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शनिबार पुरुष युगलतर्फ अमर सिंह र कालिदासको जोडीले निरन प्रसाद…

एपीएफले चैत १० गतेदेखि ब्याडमिन्टन, टेनिस र भलिबल प्रतियाेगिता आयोजना गर्दै

काठमाडौं, १ चैत । सशस्त्र प्रहरी बल नेपालले चैत १० गतेदेखि एकै पटक तीन वटा प्रतियोगिता गर्ने भएको छ । एपीएफले आज हलचोकमा पत्रकार सम्मेलन गर्दै पन्ध्रौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन, एघारौं सहवीर स्मृति खुल्ला टेनिस र…

बिवेक र पुनम  आठाै‌ं राष्ट्रिय प्रतियोगिताकाे ब्याडमिन्टनमा छनोट

बागलुङ्गका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ्ग आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका छन् । म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा बिजयी हुँदै बिवेक र पुनम…

बिवेक र पुनम राष्ट्रिय प्रतियोगिताका लागि छनोट

बागलुङ्गका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ्ग आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका छन् । म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा बिजयी हुँदै बिवेक र पुनम…