Browsing Category

Batminton

ब्याडमिन्टन टोली चीन प्रस्थान

सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ । मे १९ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।…

प्रिन्स दाहालले थाइल्याण्डमा जिते रजत पदक

ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपको ब्वाइज यु–१७ मा दाेस्राे भएका छन । आइतबार बिहान भएको फाइनलमा प्रिन्स भारतका यु–१७ का शीर्ष वरीयताका गन्धहाम प्रनभ राओसँग २१–१५ र…

१४ बर्षे किशाेरीले ब्याटमिन्टनमा तहल्का मच्चाइन (भिडियाे)

नयाँ ईतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्खशललाई १९ । २१, २१ । १४, २४ । २२ ले पराजित गर्दै आफुलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन् । १४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय…

एपीएफका दीपेशले तोडे रत्नजीतको एक छत्र राज

सेनाका रत्नजित तामाङको एक छत्र राजलाई तोड्दै एपीएफका दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामीले नयाँ ईतिहास…

अन्तराष्ट्रिय पदकधारीलाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा

पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रित युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् । नेपाल ब्याडमिन्टन…

अन्तराष्ट्रिय पदकधारी साेभालाई पाखा लगाउँदै सिता राई सेमिफाइनलमा

पाकिस्तान अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा स्वर्ण तथा नेपाल अन्तराष्ट्रिय सिरिजमा मिश्रीत युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सिता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् । नेपाल ब्याडमिन्टन…

ब्याटमिन्टनमा नयाँ प्रविधि, आठौंमा प्रयाेग हुँदा खेलाडी केहि अन्याेलमा

विश्व खेलकुद प्रविधिका हिसावले एकपछि अर्को रुपमा फड्का मार्दै गएको छ । नयाँ नयाँ प्रविधिहरु खेलहुदमा भित्रिन थालेका छन । तर ती प्रविधिहरु नेपाली खेलकुदमा कतिको प्रयोग भएको छैन भने कति प्रविधि भित्रिने क्रममा रहेका छन । तर…

आठौं राष्ट्रिय ब्याडमिन्टनमा दिदिभाई दोश्रो चरणमा

नेपालका नम्बर एक खेलाडी दिदिभाई नङ्खशल देवी तामाङ्ख र रत्नजित तामाङ्ख महिला तथा पुरुष एकल तर्फ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४० औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सेनाकी नङ्खशलले सेनाकै गिता राईलाई २१ ।…

ब्याटमिन्टनमा आर्मी र एपिएफलाई स्वर्ण

आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ब्याडमिन्टनमा पुरुष तर्फ त्रिभुवन आर्मी र महिला तर्फ एपिएफ क्लबले स्वर्ण जितेका छन् । दाङको घोराही गर्वड हलमा बिहिबार भएको टिम इभेन्टको फाइनलमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले एपिएफलाई ३ – २ को…

ब्याटमिन्टनमा एपिएफलाई महिला टिममा स्वर्ण

महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पार्यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो…