Browsing Category

Basketball

एनबिएल इस्ट अन्तर्गत बिराटनगरको उपाधि इस्टर्न स्विसलाई

रबिन गौतमले उत्कृष्ट प्रदर्शन गरेपछि इस्टर्न स्विसले नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि इस्ट अन्तर्गत बिरानटगरको उपाधि जितेको छ । बाल कल्याण बिद्या मन्दिरमा शुक्रबार भएको फाइनलमा इस्टर्न स्विसले आयोजक स्कुललाई नै २१–१३ ले पराजित गर्यो ।…

मोर्गन र साइपाल फाइनलमा

काठमाडौं ।  आयोजक मोर्गन इन्टरनेसनल कलेज र साइपाल एकेडेमी प्रथम मोर्गन कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । मोर्गनले ट्रिनिटीलाई ३५–२५ ले पराजित ग¥यो । मोर्गनको जितमा सिमरन महर्जन र सविना…

सेब सेमिफाइनलमा

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । सेबले महामञ्जुश्रीलाई २८–१० ले पराजित ग¥यो । सेबका कुमार तामाङले १२ अंक जोडे । सिनियर गल्र्समा…

सागकाे तयारीका लागि बास्केटबल टोली धरानमा

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ । पुरुष टोलीमा सुजन लिम्बू, विजय बुर्जा, मनीष केसी, राजिव जोशी, सदिश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी,…

बास्केटबल लिग आयोजकले फेरि देशभर प्रतियोगिता गर्ने

नेपालमा पहिलो पटक आयोजना भएको पुरुष तथा महिला बास्केटबल लिग आयोजकले अब देशका विभिन्न भागमा थ्री अन थ्री बास्केटबल लिग र थ्री अन थ्री इष्ट लिग आयोजना गर्ने भएको छ । यसअघि नेपाल बास्केटबल लिग र महिला बास्केटबल लिगको आयोजना गरेकोमा अब देशभरमा…

गोल्डेनपिक र भ्याली पब्लिक सेमिफाइनलमा

आयोजक गोल्डेनपिक ‘ए’ र भ्याली पब्लिक आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । गोल्डेनपिकले बिएनएलाई ५८–४१ ले पराजित ग¥यो । विजयी टिमका लागि गोपाल भण्डारीले ३२ अंक जोडे ।…

बास्केटबलका रेफ्रि क्लिनिक पाेखरामा शुरु

बास्केटबलका राष्ट्रिय रेफ्रिहरुका लागि पोखरामा आजदेखि ‘फेडेरेशन अफ इन्टरनेशनल बास्केटबल एशोसिएशन(फिबा) रेफ्री क्लिनिक शुरु भएको छ । ‘फिबा एशिया रिजनल कार्यालय’ को तत्वाधान तथा नेपाल बास्केटबल सङ्घ र कास्की जिल्ला बास्केटबल सङ्घको संयुक्त…

पारस खड्काकाे बास्केटबल ‘स्कील’ (भिडियाे)

सेलिब्रेटी बास्केटबल म्याचमा पारस खड्काको टोलीले प्रशान्त ताम्रकारको टोलीलाई ४५-३१ ले पराजित गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा आयोजित नेपाल बास्केटबलको फाइनलको अवसरमा यो खेल भएको हो। प्रशान्तको टोलीमा ज्ञानेन्द्र मल्ल र आयुष्मान देशराज…

महिला बास्केटबलकाे फाइनल खेलकाे राेमाञ्चकता (भिडियाे)

नेपाल महिला बास्केटबल लिगको उपाधि विभागिए टिम नेपाल पुलिस क्लवले जितेको छ । फाइनलमा समृद्धि गोरिल्लाजलाई ६५–५२ स्कोरले हरायो । हेराै भिडियाेमा

नेपाल बास्केटबल लिगको उपाधि टाइम्सले जित्याे

नेपाल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेश्नल क्लवले जितेको छ । फाइनलमा विभागिए टिम त्रिभुवन आर्मीलाई हराउँदै उपाधि उचाल्न सफल भयो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनलमा टाइम्सले आर्मीलाई ८८–७१ स्कोरले…