Browsing Category

Basketball

असाधारण लेजेन्ड खेलाडीको असाधारण निधन

विश्व बास्केटबलमा महान खेलाडीको परिचय पाएका कोबे ब्रायनको यस्तो दुःखद निधन होला भन्ने कसैलाई लागेको थिएन । पाँच बर्षका एनभिए खेलाडी बनेका कोबेको क्यालिफार्नियामा हेलिकप्टर दुर्घटनामा निधन हुँदा उनीसँग उनकी जिएना छोरीले पनि यो संसारबाट विदाई…

कोबिको निधनप्रति फुटबल खेलाडीद्वारा दु:ख व्यक्त

चर्चित बास्केटबल खेलाडी कोबि ब्रायन्टको निधनप्रती फुटबल खेलाडीहरुले दुख व्यक्त गरेका छन् । ४१ वर्षीय ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । दुर्घटनामा उनीसहित अरु चार जनाको पनि निधन भएको छ । दुर्घटनामा उनका १३ वर्षीय छोरीको…

प्लेन दुर्घटनामा बास्केटबल खेलाडीको निधन

अमेरिकन बास्केटबल खेलाडी कोबी व्रायन्टको विमान दुर्घटनामा निधन भएको छ । बास्केटबलका विश्वकै चर्चित खेलाडीको रुपमा रहेका ४१ वर्षीय ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । दुर्घटनामा उनीसहित अरु चार जनाको पनि निधन भएको छ । दुर्घटनामा…

एन्जल्स हर्टको मिश्रित प्रदर्शन

आयोजक एन्जल्स हर्टले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित प्रदर्शन गरेको छ । एन्जल्स हर्ट ‘ए’ ले सफलता पायो भने ‘बी’ टिम पराजित भयो । मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले…

एन्जल्स हर्ट बास्केटबल आइतबारदेखि

काठमाडौं, माघ १० गते । एन्जल्स हर्ट स्कुलको आयोजनामा सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा २० छात्र टिमको सहभागिता रहने एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले शुक्रबार आयोजित…

टाइम्स ए लाई थ्रि बाई थ्रि वेष्ट अन्तर्गत धनगढीको उपाधि, सिटी लेग समाप्त

धनगढी टाइम्स क्लब ए ले धनगढीको उपाधि जितेसँगै लि–निङ्ग थ्रि बाई थ्रि बास्केटबल वेष्टको सिटी लेगहरु समाप्त भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको बास्केटबल कोर्टमा भएको फाइनलमा राष्ट्रिय खेलाडी मबिन्द्र क्षेत्री सम्मिलित टाइम्स ए ले…

टाइम्स क्लबलाई थ्रि बाई थ्रि वेष्ट अन्तर्गत बुटवल लेगको उपाधि

टाइम्स क्लबले लि–निङ्ग थ्रि बाई थ्रि बास्केटबल अन्तर्गत बुटवल लेगको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा टाइम्सले न्यु होराइजन क्लबलाई १४–११ ले हरायो । फाइनल प्रवेश गरेका दुवै टोलीले अब धनगढीमा हुने थ्रि बाई थ्रि वेष्टको…

एनबिएल थ्रि बाई थ्रि वेष्टलाई लिनिङ्गको प्रायोजन

नेपाल बास्केटबल लिगले पौष २९ गतेदेखि शुरु हुन गइरहेको नेपाल बास्केटबल लिग (एनबिएल) थ्रि बाई थ्रि वेष्टका लागि ख्यातिप्राप्त खेलकुद सामाग्री निर्माण कम्पनी लिनिङ्गलाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ । शुक्रबार एक कार्यक्रम मार्फत…

किड्स लर्निङ क्वाटरफाइनलमा

दोहोरो जित निकाल्दै किड् लर्निङ स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिग खेलमा किड्स लर्निङले रातो बंगलालाई ६–२ तथा रिब्सलाई ६–० ले पराजित गर्दै समूह विजेता बन्यो ।…

रेडिअन्टलाई सफलता

रेडिअन्टको जुनियर ब्वाइज, सिनियर गल्र्स र सिनियर ब्वाइज तीनै टोलीले आठौं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार सफलता हात पारेका छन् । जुनियर ब्वायजमा रेडिअन्टले बिग बुद्धलाई ३७–२१ ले पराजित गर्यो । रेडिअन्टका राज रोकाले १२ अंक जोडे…