Browsing Category

Basketball

ज्ञान कार्निभल सुरु

काठमाडौं, कात्तिक २८ गते । ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि बुङमतिको खोकनास्थित आफ्नै हातामा सुरु भएको छ । प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा त्रिज्योतिले…

हिमालय कप भोलिदेखि

हिमालय इङलिस बोर्डिङ स्कुलको आयोजनामा दोश्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ समूहमा ५७ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र अधिकारीले सोमबार आयोजित…

जेभियरको दोहोरो जित

आयोजक जेभियर इन्टरनेसनल कलेजले सातौं जेभियर इन्टरनेसनल यु–१९ बास्केटबलको ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ । जेभियर ‘ए’ ले ज्ञान निकेतनलाई ६८–३८ तथा जेभियर ‘बी’ ले न्युटनलाई ४५–३८ ले पराजित ग¥यो । जेभियर ‘ए’ का प्रसाङ्ग मास्केले ३०…

बूढानीलकण्ठ बिएमके बास्केटबलको सेमिफाइनलमा पुग्न सफल

बूढानीलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको लिग खेलमा बूढानीलकण्ठले गोल्डेनगेटलाई ५९–५० ले पराजित गर्दै समूह ‘बी’ को विजेता…

क्याम्पसस्तरीय बास्केटबलको उपाधि न्यु समिटलाई

काठमाडौं, २१ भदौ । आयोजक न्यु समिट कलेजले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । शनिवार भएको पुरुषतर्फको फाईनल खेलमा आयोजक न्यु समिटिले बर्नहार्ट कलेजलाई तथा महिलातर्फको उपाधि भिड्न्तमा एशियन…

न्यु समिट उपाधि नजिक

आयोजक न्यु समिट र बर्नहार्ट कलेज दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ उपाधि नजिक पुगेका छन् । शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक न्यु समिटले टेक्सस कलेजलाई ३७–२९ को स्कोरमा हरायो । न्यु समिटको…

सीसीआरसी र साइपाललाई बर्नहार्ट कप

सीसीआरसी र साइपाल एकेडेमीले नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने । ब्वाइजको फाइनलमा सीसीआरसीले ट्रिनिटीलाई ६७–४६ ले पराजित ग¥यो । सीसीआरसीका…

एआईए र एसियन क्वाटरफाइनलमा

एआईए र एसियन पब्लिक १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एआईएले स्वप्न वाटिकालाई ३३–२६ ले पराजित गर्यो । एआईएको जितमा कविन मगरले १३ अंक योगदान  गरे । नरेन्द्रको १२…

सीसीआरसी सेमिफाइनलमा

सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित ग¥यो । सीसीआरसीका सफल…

सियन र चैतण्यको जित

एसियन र चैतण्यले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् । एसियनले विज किड्सलाई ५७–२१ ले पराजित ग¥यो । एसियनका पारस र मोहितले समान १६ अंक जोडे । चैतण्यले सेवा सदनलाई १७–८ ले हरायो…