Browsing Category

Basketball

नेपाल बास्केटबल लिगको पहिलो दिन आर्मी र टाइम्स विजयी

नेपाल पुरुष बास्केटबल लिग आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन आर्मी क्लब र टाइम्स इन्टरनेश्नल कलेज विजयी भएका छन् । गत संस्करणको विजेता गोल्डेनगेट उपविजेता आर्मीसँग १४४(६९ स्कोरमा पराजित भयो । पहिलो क्वार्टरदेखि नै…

५५ दिनसम्म चल्ने पुरुष बास्केटबल लिग सुरु

नेपाल पुरुष बास्केटबल लिग आजबाट सुरु भएकाे छ । जसमा उद्घाटन खेलमा गाेल्डेनगेट र त्रिभुवन आर्मी विच खेल भइरहेकाे छ । यसअघि ताेकिएकाे मिती भन्दा एक साता पछाडी सरेकाे प्रतियाेगिता डबल राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगिता होम एण्ड अवेमा…

नेपालमा पहिलाे पटक महिला बास्केटबल लिग हुने

नेपालमा पहिलो पटक आयोजना हुन लागेका नेपाल पुरुष बास्केटबल लिग एक साता पछाडी सरेको छ । आयोजकले नयाँ मिती सार्वजनिक गर्दै प्रतियोगिता भोलीदेखि सुरु गर्ने भएको छ । यसका साथै प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा महिला बास्केटबल लिग पनि…

बास्केटबलमा पुरूषमा आर्मी र महिला तर्फ पुलिसले स्वर्ण जिते

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बास्केटबलको पुरुष तर्फ त्रिभुवन आर्मी र महिला तर्फ नेपाल पुलिस क्लबले स्वर्ण जितेका छन् । दाङको घोराहीमा आज भएको फाइनलमा पुरुष तर्फ त्रिभुवन आर्मीले प्रदेश नम्बर तीनलाई ७६–५८ को स्कोरले हरायो ।…

आठौँ राष्ट्रिय खेलकुदः बास्केटबलमा महिला र पुरूषकाे फाइनल पुग्ने टिमकाे टुंगाे लाग्याे

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बास्केटबलको पुरुष तर्फ त्रिभुवन आर्मी र प्रदेश नम्बर तीन तथा महिला तर्फ नेपाल पुलिस र प्रदेश नम्बर तीन फाइनलमा भिड्ने भएका छन् । दाङको घोराहीमा आज भएको सेमिफाइनलमा पुरुष तर्फ त्रिभुवन आर्मीले…

बास्केटबलमा प्रदेश ३ बिजयी

आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित गर्‍यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य…

बास्केटबल : विभागीय टिमको जित

आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन् । प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे ।…

एनबिएल अघि टाइम्सले पायो लिनिङको साथ

टाइम्स बास्केटबल क्लब र खेलकुद सामग्री निर्माता लिनिङ नेपालबीच मङ्गलबार दुई बर्षको सम्झौता भएको छ । सम्झौता अनुसार लिनिङ नेपालले क्लबलाई दुई बर्षका लागि बास्केटबल सामग्री प्रदान गर्नेछ । ५ लाख भन्दा बढीको सम्झौता गरेको लिनिङले टाइम्स…

क्लव लिग बास्केटबल बैशाख ७ गतेबाट हुने

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा बैशाख सात गतेबाट नेपाल बास्केटबल लिगको दोस्रो संस्करण हुने भएको छ । ग्तबर्ष क्विक्स बास्केटबल लिगको रुपमा आयोजना भएको प्रतियोगिता क्लव स्तरमा होम एण्ड अवे डबल राउण्ड रोविनमा हुने भएको छ । ५५…

टाइम्सलाई बास्केटबल उपाधि

टाइम्स इन्टरनेसनल कलेजले ह्वाइटहाउस अन्तरकलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ६८–३८ ले सहजै पराजित ग¥यो । टाइम्सका जसमान तामाङले २० अंक जोडे । पहिलो क्वाटरमा १९–९ को…