Browsing Category

Basketball

अन्तर कलेज बास्केटबल भोलिदेखि

न्यु समिट कलेजको आयोजनामा प्रथम टियु अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगिता बिहिवार देखि सुरु हुने भएको छ । शान्तिनगर स्थित न्यु समिट कलेजमा भएको पत्रकार सम्मेलनमा भदौ ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी कलेजका…

स्किब्स थ्री बाई थ्री बास्केटबल सुरु

नेप्लेज, २ भदाै । स्किब्स थ्री बार्इ थ्री अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ । शनिबार सम्पन्न लिग खेलका आधारमा सिनियर ब्वाईज तर्फ एचएचसिए, बृहस्पती, विल्सन, टिआइए, निम्स ए र बि, केभिकेएस, युलेन्स, श्रीदिवा,…

स्किब्स थ्रि बाई थ्रि बास्केटबल शनिबारदेखि

नेप्लेज, ३१ साउन । स्किब्स स्कुलको आयोजनमा चौथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि आयोजना हुने भएको छ । बशुन्धारास्थित आयोजकको आफ्नै प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा सिनियर ब्वाईज तर्फ ३१ स्कुल,…

निम्सलाई दोहोरो उपाधी

नेप्लेज, ३१ साउन । निम्स स्कुल दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधी उचाल्न सफल भएको छ । छात्र तर्फ फाईनलमा निम्सले भ्याली पब्लिक स्कुललाई ७५–६५ अंकले पराजित गर्दै उपाधी चुमेको हो । जितमा सुमन बोगटीको १९…

केभीएसएस बास्केटबलमा ज्ञान निकेतनको जित

नेप्लेज, साउन २६ । ज्ञान निकेतनले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार जित हात पारेको छ । ज्ञान निकेतनले दीपज्योतिलाई ५२–३९ ले पराजित ग¥यो । ज्ञान निकेतनका विशाल बुढाथोकीले १६ अंक जोडे । ब्वाइजमै…

केभीकेएसएस बास्केटबलमा त्रियोग र युनिभर्सलको जित

नेप्लेज, २५ साउन । त्रियोग र युनिभर्सिलले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार जित हात पारेका छन् । त्रियोगले स्किब्सलाई ४३–३५ ले पराजित गर्यो । त्रियोगको जितमा उमंग उप्रेतीले १६ अंक योगदान गरे ।…

अन्तरविद्यालय बास्केटबलमा केभीकेएसएसको दोश्रो जित

काठमाडौं, २४ साउन । आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार लगातार दोश्रो जित हात पारेको छ । केभीकेएसएसले न्यु समिटलाई १५–१४ को साँघुरो अन्तरले…

केभीकेएसएस बास्केटबल भोलिदेखि

नेप्लेज, २२ साउन । काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने…

बास्केटबल टोली श्रीलंका प्रस्थान

फिबा थ्री अन थ्री एसिया क्वेस्ट स्टोप– साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको कोलोम्बो प्रस्थान गरेको छ । पुरुष टोलीमा मबिन्द्र भण्डारी (कप्तान), अजय कुश्वाहा, निश्चल महर्जन र अनिश बस्नेत रहेका छन् । अनुषा मल्लको…

बास्केटबल टोली बुधबार बंगलादेश जाने

नेप्लेज, १४ साउन । बीकेएसपी कप यु -१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर…