Browsing Category

Basketball

युरो र लुम्बिनी क्वाटरफाइनलमा

काठमाडौं, १३ जेठ । प्रथम इन्साइट भिजन थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा युरो र लुम्बिनी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट युरो विजेता र लुम्बिनी उपविजेताका रुपमा क्वाटरफाइनल पुगेका हुन् । युरोले डेफोडिललाई ८–४,…

भ्याली पब्लिक र ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबलमा विजयी

भ्याली पब्लिक र ग्रिनल्यान्डले छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स शनिबार जित हात परोका छन् । भ्याली पब्लिकले बुढानीलकण्ठ आश्रमलाई १६–११ ले पराजित ग¥यो । भ्याली पब्लिककी सुमिना तामाङले ६ अंक जोडिन् । प्रमिला…

आर्मी र समृद्धिलाई मनमोहन स्मृति बास्केटबल उपाधि

नेप्लेज, बैशाख १३ । नेपाल आर्मी ‘ए’ र समृद्धि गोरिल्लाजले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । आर्मी पुरुष र समृद्धि महिलामा च्याम्पियन बने । विशाल मिलन केन्द्रको कोर्टमा वर्षाले केहि बेर प्रभावित…

बुढानीलकण्ठको दुवै टिम मनमोहन स्मृति बास्केटबलको फाइनलमा

नेप्लेज, ११ बैशाख । बुढानीलकण्ठको पुरुष र महिला दुवै टिम प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको पहिलो…

मनमोहन स्मृति बास्केटबलमा समृद्ध गोरिल्लाज समूह विजेता

नेप्लेज, ८ बैशाख । समृद्ध गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगितामा गोरिल्लाजले साइपाललाई ५६–२१…

एसडिसी हाउण्डस मनमोहन स्मृति बास्केटबलको सेमिफाइनलमा

नेप्लेज, ६ बैशाख । एसडिसी हाउन्ड्स प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाउन्ड्सले आयोजक नेकोसलाई ६८–४५ ले पराजित गरेको हो । हाउन्ड्सको जितमा मनीष केसीले १५ अंक योगदान दिए । पहिलो…

बुढानीलकण्ठ सेमिफाइनलमा

नेप्लेज, ५ बैशाख । बुढानीलकण्ठ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानीलकण्ठले बलर्जलाई ८६–५१ ले पराजित ग¥यो । बुढानीलकण्ठका विराज रानाले १८ अंक जोडे । जितसंगै बुढानीलकण्ठ समूह…

आर्मी ‘ए’ मनमोहन स्मृति बास्केटबलको सेमिफाइनलमा

नेप्लेज, ४ बैशाख । नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको समूह ‘ए’ को लिगमा आर्मी ‘ए’ ले बुढानीलकण्ठलाई १०७–७७ ले पराजित…

आर्मी र जेभियरको दोश्रो जित

नेप्लेज, ३ बैशाख । नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार लगातार दोश्रो जित हात पारेका छन् । आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित ग¥यो । आर्मी ‘ए’ का सदीश प्रधानले २४ अंक जोडे । पहिलो…

खुल्ला बास्केटबलमा आर्मीको विजयी सुरुवात

नेप्लेज, २ बैशाख । नेपाल आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा आर्मीले युनिभर्सललाई ८२–३३ ले सहजै हरायो । आर्मीको जितमा रविन खत्रीले…