Browsing Category

Basketball

बुढानीलकण्ठ सेमिफाइनलमा

नेप्लेज, ५ बैशाख । बुढानीलकण्ठ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानीलकण्ठले बलर्जलाई ८६–५१ ले पराजित ग¥यो । बुढानीलकण्ठका विराज रानाले १८ अंक जोडे । जितसंगै बुढानीलकण्ठ समूह…

आर्मी ‘ए’ मनमोहन स्मृति बास्केटबलको सेमिफाइनलमा

नेप्लेज, ४ बैशाख । नेपाल आर्मी ‘ए’ प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको समूह ‘ए’ को लिगमा आर्मी ‘ए’ ले बुढानीलकण्ठलाई १०७–७७ ले पराजित…

आर्मी र जेभियरको दोश्रो जित

नेप्लेज, ३ बैशाख । नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार लगातार दोश्रो जित हात पारेका छन् । आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित ग¥यो । आर्मी ‘ए’ का सदीश प्रधानले २४ अंक जोडे । पहिलो…

खुल्ला बास्केटबलमा आर्मीको विजयी सुरुवात

नेप्लेज, २ बैशाख । नेपाल आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ । चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा आर्मीले युनिभर्सललाई ८२–३३ ले सहजै हरायो । आर्मीको जितमा रविन खत्रीले…

मनमोहन स्मृति बास्केटबल हुने

चैत ६, काठमाडाैं । नेपाल खेलकुद महासंघ, काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता बैशाख २ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा १६ र महिलामा १२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष नवीन मानन्धरले…

डवल लिग बास्केटबलमा आर्मीको अपराजित यात्रा कायमै

चैत ५, काठमाडौं । काठमाडौंमा जारी डवल लिग बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिगमा लगातार ११औं जित निकाल्ने क्रममा आर्मीले जेभियर इन्टरलेशनल कलेजलाई उसकै कोर्टमा ९३–७३ को फराकिलो स्कोरले…

डवल लिग बास्केटबलः हिमालय होण्डस् प्लेअफ नजिक

चैत ४, काठमाडाैं । हिमालयन होण्डस् राजधानीमा जारी डवल लिग बास्केटबल प्रतियोगिताको प्लेअफ नजिक पुगेको छ । आइतबार भएको खेलमा हिमालयन होण्डसले टिम बुढानिलकण्डलाई उसकै कोर्टमा हरायो । लिगमा २ खेल बाँकी रहँदा हिमालय होण्ड्सको ७ जित र पाँच…

डवल लिग बास्केटबलः कीर्तिपुरको अपराजित यात्रा कायमै, जेभियरको चौथो हार

फागुन १८, काठमाडौं । राष्ट्रिय क्लवस्तरीय डवल लिग बास्केटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा जेभियर इन्टरनेशनल कलेजको टोलीलाई अतिरिक्त समयमा हराउँदै कीर्तपुर टिम लिगको दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको…

अन्तरकलेज बास्केटबलमा गोल्डेनगेट च्याम्पियन

फागुन १५, काठमाडौं । ग्रिनफिल्डकप अन्तर कलेज बास्केटबल प्रतियोगितामा गोल्डेन गेट कलेज च्याम्पियन बनेको छ । मंगलवार भएको फाइनल खेलमा गोल्डेनगेटले प्राइम कलेजमाथी ६२–६० को रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्यो । बाफलस्थित आयोजकको कोर्टमा…

ए लेभल थ्री बार्इ थ्री बास्केटबलमा मल्पी च्याम्पियन

फागुन १४, काठमाडाैं । मल्पी इन्स्टिच्युट ‘ए’ ले तेश्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मण्डिखाटारमा भएको फाइनलमा मल्पी ‘ए’ ले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले…