Browsing Category

Badminton

एपीएफका धामी अन्नपूर्ण इन्टरनेशनल ब्याडमिण्टनको प्रिक्वार्टरफाइनलमा

नेप्लेज, ८ साउन । एपीएफका दीपेश धामी अन्नपूर्ण कर्पोरेट इन्टरनेशनल ब्याडमिण्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पहिलो चरणमा बाइ पाएका धामीले मंगलबार भएको दोस्रो चरणको खेलमा प्रदेश नम्बर ५ का निरञ्जन चौधरीलाई २१–१० र…

अन्नपूर्ण इन्टरनेशनल ब्याडमिण्टन काठमाडौंमा सुरु

नेप्लेज, ७ साउन । अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्याडमिण्टन प्रतियोगिता काठमाडौंमा सोमबारदेखि सुरु भएको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन…

ब्याडमिन्टनको उपाधिका लागि जीवन र पूर्ण भिड्ने

नेप्लेज, २२ असार । तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य र टीयूका पूर्णबहादुर थापा फाइनलमा पुगे । जीवनले केयूका विष्णु पाण्डेलाई २१–८ र २१–१२ तथा पूर्णले कृषि तथा वन विज्ञान…

सुनील र सुजना पहिलो

नेप्लेज, १५ असार । प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा ब्याडमिन्टन प्रतियोगितामा अर्घाखाँचीका सुनील आले मगर र ताप्लेजुङकी सुजना लिम्बूले शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्स स्पर्धाको पुरुषमा सुनील र महिलामा सुजना पहिलो…

ब्याडमिन्टन टोली भारत प्रस्थान

नेप्लेज, ११ असार। जुनियर खेलाडीको अन्तर्राष्ट्रिय प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली सोमबार भारतको बैंगलोर प्रस्थान गरेको छ । दक्षिण एसियाली राष्ट्रका खेलाडीको सहभागिता रहने तीन साताको यो शिविरमा पुरुषतर्फ प्रफुल्ल…

उत्कृष्ट महिला खेलाडी शोभा गौचन

नेप्लेज, ३ जेठ ।  बर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी शोभा गौचन भइन । उनले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी, र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पारिन । शोभा गौचन, ब्याडमिन्टन –योनेक्स…

कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टनको उपाधि रत्नजीतलाई

चैत २ । चौधौं कृष्णमोहन स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङले जितेका छन् । शुक्रबार सम्पन्न पुरुष पुरुष सिंगल्स तर्फको फाइनलमा रत्नजीतले एपीएफ क्लबका दिपेश धामीलाई २–० को सोझो सेटमा…

कृष्णमाेहन ब्याडमिन्टनकाे पुरुष डबल्सकाे उपाधिका लागि अार्मी र पुलिस भिड्ने

चैत १, काठमाडौं । चौधौं कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष डबल्स तर्फको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ भिड्ने भएका छन् । हलचोक स्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको सेमिफाइनलमा आर्मीका रत्नजीत तामाङ र नवीन…

रत्नजीत र दिपेश उपाधिका लागि भिड्ने

फागुन ३०, काठमाडौं । कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष सिंगल्स तर्फको उपाधिका लागि नेपाल नम्बर एक रत्नजीत तामाङ र दिपेश धामी भिड्ने भएका छन् । हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको पुरुष सिंगल्सको…