Browsing Category

Badminton

नेपालका सुनिल र रञ्जना यू-२१ ब्याडमिन्टन अन्तिम आठमा

नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनिलले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१-१२, २१-१५ ले…

उचित प्रशिक्षण स्थलकालागि भाैतारिदै ब्याडमिन्टन खेलाडी

नेपाली ब्याडमिन्टन सबैभन्दा पुराना खेल मध्येमा पर्छ, जसको इतिहास झण्डै अर्धशतक भन्दा पनि लामो छ । अन्तराष्ट्रिस्तरमा सहभागिता जनाउन थालेको दुईदशक भन्दा बढी समय भएपनि नेपाली खेलाडीले खासै ठुलो उपलब्धि हासिल गर्न सकेका छैनन । राजनितीक…

दक्षिण एसियाली यू-२१ ब्याडमिन्टनकाे मिक्स्ड डबल्समा भारत च्याम्पियन

नेप्लेज । भारतले दोश्रो दक्षिण एशियाली यु —२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा उपाधी हात पारेको छ । आज भएको फाईनलमा नेपाललाई ३ — १ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको…

भारत र बंगलादेश अन्तिम चारमा

भारतको दोश्रो दक्षिण एशियाली यु –२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम ईभेन्ट्सको अन्तिम चारमा प्रवेश गरको छ । भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारत, बंगलादेश, नेपाल, श्रीलङ्का र…

सात वर्षदेखि अपराजित रत्नजीत

नेप्लेज, २ मंसिर । १२ वर्ष, २६ राष्ट्रिय उपाधि, सात वर्षदेखि अपराजित । नेपाली ब्याटमिन्टनका रत्नजीत । नामजस्तै उनी हार्न जानेका छैनन् । सिनियर प्रतियोगितामा २०६३ सालमा डेब्यू गर्दा उनी १५ वर्षका थिए । बिकास श्रेष्ठ, पशुपति पनेरु, बलराम थापा…

आठौं राष्ट्रिय ब्याडमिन्टनमा रत्नजीतलाई सातौं उपाधी

नेप्लेज, १ मंसिर । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक च्याम्पियन बनेका छन् । योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपीएफका दीपेश धामीलाई…

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनमा बिभागीयको बर्चश्व

नेप्लेज, २९ कात्तिक । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकलतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको क्वार्टरफाइनलमा…

रत्नजित र दिपेश राष्ट्रिय खुला ब्याडमिन्टनको क्वाटरफाइनलमा

नेपाल च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । महिला तर्फ साविक विजेता जेशिका गुरुङले पनि अन्तिम आठमा स्थान बनाइन । पुष्पलाल स्मृती…

दुवईं जुनियर ब्याडमिन्टन सिरिजमा प्रिन्स च्याम्पियन

नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित…

ब्याडमिन्टनका पूर्व विश्व नम्बर १ लीलाई क्यान्सर

नेप्लेज, ६ असोज । ब्याडमिन्टनका पूर्व विश्व नम्बर १ खेलाडी ली चोंग वीलाई क्यान्सर भएकोे छ । मलेसियाका वी अहिले क्यान्सरेको उपाचारका लागि ताइवानमा रहेको ब्याडमिन्टन संघले जनाएको छ । संघले शनिबार जारी गरेको विज्ञप्ति अनुसार वेइलाई नाकमा…