ब्याडमिन्टन संघलाई प्रतिभा सम्मान पुरस्कार
युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रत्येक बर्ष प्रदान गर्दै आईरहेको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्रकारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार…