Browsing Category

Badminton

प्रिन्स दाहाल दक्षिण एशियाली यु-२१ रिजनल ब्याडमिन्टनमा काश्यमै सिमित

नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोश्रोमै सिमित हुन पुगेका छन् । उपाधी नजिक पुगेका प्रिन्स फाईनलमा प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नान संग…

एशियन रिजनल यू-२१ ब्याटमिन्टनमा नेपालका प्रिन्स दाहाल साेझै दाेस्राे चरणमा

नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल माल्दिभ्समा शनिबारबाट सुरु हुने एशियन रिजनल यू २१ ब्याटमिन्टन च्याम्पियनसिपको सोझै दोस्रो चरणमा पुगेका छन । पहिलो चरणको ड्र मा उनले बाई पाएपछि सोझै दोस्रो चरणमा खेल्ने भएका हुन । माल्दिभ्समा ५…

भारतीय ब्याटमिन्टन खेलाडी सिन्धुले विश्व च्याम्पिनयसिपमा नयाँ इतिहास बनाइन्

विश्व ब्याटमिन्टन च्याम्पियनसिपमा भारतीय खेलाडी पीभी सिन्धुले स्वर्णपदध जितेकी छिन् । विश्व च्याम्पियनसिपमा ब्याटमिन्टनमा स्वर्ण जित्ने उनी पहिलो खेलाडी बनेकी छिन । भारतीय शीर्ष बरियताकी सिन्धुले साविक विजेता जापनीज खेलाडी नोजोमी…

पोखरामा राष्ट्रिय ब्याडमिण्टन मंगलबारदेखि

पोखरामा मंगलबारदेखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा…

प्रिन्स दाहाल योनेक्स सिन्घाकाे फाइनलमा

युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डमा जारी ‘योनेक्स सिन्घा रोजा जुनियर ईन्टरनेशनल च्यालेन्ज ब्याटमिन्टन’मा भारतीय खेलाडीलाई हराउँदै फाईनल प्रवेश गरेका छन् । उनले भारतका साइ विष्णु पुलेलालाई २१–९ र २१–१३ को सेटमा सोझो सेटमा पराजित गर्दै…

आठाै‌मा रत्नजितलाई हराएका प्रिन्सले थाइल्याण्डमा पदक पक्का

आठाै‌ राष्ट्रिय खेलकदमा नेपाली ब्याटमिन्टनमा तीन बर्षमा पहिलाे पटक रत्नजितमाथि जित निकालेका युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बिटिवाई इन्टरनेशनल च्याम्पियनसिपमा पदक पक्का गरेका छन । उनले च्याम्पियनसिपको…

नेपाली ब्याटमिन्टनमा रत्नजितमाथि जित निकालेपछि दिपेशकाे सेलिब्रेसन (भिडियाे)

दाङकोे घोराहीस्थित कभर्डहलमा भएको उपाधि भिडन्तमा दीपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचेका हुन् । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपीएफका दीपेश धामी संग पराजित भएका हुन्…

तामाङ् दिदीभाईको बर्चश्व तोड्दै रचे दिपेशले र रशिलाले नयाँ ईतिहास

सेनाका तामाङ्ख दिदीभाई रत्नजित र नङ्खशलको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी र रशिला महर्जनले नयाँ ईतिहास रच्न सफल भएका छन् । सेनाका रत्नजित तामाङ्खको एक छत्र राज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन…

आठौंकाे ब्याटमिन्टनमा एकल तर्फ दिपेश र रत्नजित फाइनलमा भिड्ने

नेपाल एपिएफका दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन् । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएको हो । श्रेष्ठ र…

रत्न, दीपेश र प्रिन्स क्वाटरफाइनलमा

सेनाका रत्नजित तामाङ्ख, एपिएफका दीपेश धामी र सुदूरपश्चिमका प्रिन्स दाहाल आठौं राष्ट्रिय प्रतियोगिता अन्तरगत राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् । अन्तिम आठ पुग्ने क्रममाम रत्नले रत्नले…