Browsing Category

Athletics

आठौंकाे एथ्लेटिक्समा श्रीमान र श्रीमती तथा दाजुभाईले स्वर्ण जित्न सफल

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा बुढाबुढी र दाजुभाईले स्वर्ण जित्न सफल भए । जसमा पुरुष चार सय मिटरमा निरप्रताप महतोले स्वर्ण जित्दा उनकी पत्नी सिला चौधरीले हाइजम्पमा स्वर्ण चुमिन । एपीएफका जागिरे दुबैले आफ्नो क्वलका…

एथ्लेटिक्सकाे ५ हजारमा गाेपिचन्द्र र सन्ताेषीले स्वर्ण जिते

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा पुरुष तर्फ  एपीएफका गोपिचन्द्र पार्की र महिलातर्फ प्रदेश ३ की सन्तोषी श्रेष्ठले स्वर्ण जितेका छन् । दाङको बेलझुन्डीमा भएकाे पुरुषतर्फकाे स्वर्ण जित्ने क्रममा गाेपिचन्द्रले…

एथ्लेटिक्सकाे पुरूष ४ सय मिटरमा निरप्रताप र तुलसाले स्वर्ण जित्न सफल

आठौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा पुरुष चार सय मिटरको स्वर्ण एपीएफका निरप्रताप महतोले जितेका छन । यस्तै महिला तर्फ आर्मीकी तुलसा खत्रीले स्वर्ण जितिन । दाङमा भएको दौडमा महतोले आफ्नो क्लवमा शिवराज पार्कीलाई हराउँदै स्वर्ण जिते । उनले…

एथ्लेटिक्समा आर्मीकाे बर्चश्व, सरस्वती चाैधरीले जितिन २०० मिटरकाे स्वर्ण

त्रिभुवन आर्मीका सुर्य बहादुर खत्री र एपिएफकी सिला चौधरी दाङमा जारी आठौँ राष्ट्रिय खेलकुदको एथ्लेटिक्स अन्तरगत हाईजम्पमा स्वर्ण जितेका छन् । बेलझुण्डी खेलमैदानमा आज भएको हाईजम्पमा आर्मीका खत्रीले एक दशमलव ८५ मिटर जम्प हानेका थिए । एक…

आठौं राष्ट्रिय खेलकूदः २ सय मिटर दौडको स्वर्ण आर्मीलाई

काठमाडौं, ७ वैशाख । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको वेलझुण्डीमा एथ्लेटिक्स अन्तर्गत शनिबार हाइजम्प, डिसकस थ्रो, २ सय मिटर दौड अन्तर्गतका महिला र पुरुषका इभेन्ट सकिएका छन् । शनिबार भएको हाइजम्प महिला तर्फको इभेन्टसमा…

एथ्लेटिक्समा चन्द्रकलाकाे अर्काे राष्ट्रिय कीर्तिमान

चन्द्रकला दामगादेले दाङमा जारी आठौँ राष्ट्रिय खेलकुदमा लगातार दाेस्राे कीर्तिमान बनाएकी छिन । एथ्लेटिक्सकाे पहिलाे दिन सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी चन्द्रकलाले शुक्रबार ज्याभलिङ थ्रोमा आफ्नै नाममा भएकाे कीर्तिमानमा सुधार गरेकी छिन् ।…

आठौं राष्ट्रिय खेलकूदमा यामसाजन पराजित भएकाे र चन्द्रकलाले बनाएकाे रेकर्ड (भिडियाे)

आठौं राष्ट्रिय खेलकूद अन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा पुरुष तर्फ आशिष चौधरी र महिला तर्फ सरस्वती चौधरीले स्वर्ण जितेका छन ।

आठौं राष्ट्रिय खेलकुदकाे एथ्लेटिक्समा पूर्व च्याम्पियन यमसाजन पराजित

आठौं राष्ट्रिय खेलकूद अन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा पुरुष तर्फ आशिष चौधरी र महिला तर्फ सरस्वती चौधरीले स्वर्ण जितेका छन । दाङको बेलझुन्डीमा आज भएको दौडमा आषिशले कर्णाली प्रदेश बाट प्रतिस्र्धा गरेका साविक विजेता यामसाजन सुनारलाइ…

आठौं अन्तर्गत बेलझुण्डीमा एथ्लेटिक्स शुरुः सटपुटमा चन्द्रकलाले बनाइन नयाँ रेकर्ड

दाङ, ५ वैशाख । आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङमा विहीबारदेखि एथ्लेटिक्सका इभेन्टहरु शुरु भएका छन् । बेलझुण्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्स अन्तर्गत एक सय मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुटका इभेन्ट…

एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा कुमाल र यादवले प्रतिस्पर्धा गर्ने

काठमाडौं, २५ चैत । कतारमा आयोजना हुने एथ्लेटिक्सको एशियन च्याम्पियनसिपमा नेपालबाट २ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल एथ्लेटिक्स संघले दोहामा २१ देखि २४ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपका लागि नेपालबाट सोमबहादुर कुमाल र…