Browsing Category

Athletics

मीरा राईको सम्मानमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’

भोजपुर, २४ जेठ । विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले…

३ नम्बर प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

नेप्लेज, २० जेठ । ललितपुरका अजितकुमार यादव र सिन्धुपाल्चोककी सपना बस्नेतले प्रदेश ३ स्तरीय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ आइतबार स्वर्ण जितेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भइरहेको…

आर्मीका हरि रिमालले जिते अन्नपूर्ण म्याराथनको उपाधि

नेप्लेज, २० जेठ । अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छ । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आइतबार अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको…

एशियाडकाे तयारीमा रहेकाे एथ्लेटिक्सको ‘बिशेष’ प्रशिक्षण टुँडीखेलमा !

नेप्लेज, १८ जेठ । राम्रो पूर्वाधार नभए खेलाडीलाई कतिको कठिन हुन्छ भन्ने थाहा पाउन एशियन गेम्सका लागि एथ्लेटिक्स खेलाडीको तयारी हेर्न गए हुन्छ । दशरथ रंगशाला पुन निर्माण भइरहेका बेला एशियाडका लागि एथ्लेटिक्स खेलाडी कहिले कता कहिले कता…

९.५८ नम्वरको जर्सिमा फुटबल प्रशिक्षणमा जुटे किर्तीमानी बोल्ट

नेप्लेज,१८ जेठ । किर्तीमानी ओलम्पिक स्वर्ण पदक विजेता युसेन बोल्टले औपचारिक रुपमा फुटबल प्रशिक्षणमा जुटेका छन । एथ्लेटिक्सबाट सन्यास लिएपछि उनी फुटबलमा करियर बनाउने भन्दै चर्चामा आएका थिए । जसका लागि उनले नर्वेको स्ट्रोम्सगोडसेटबाट…

फिलिपिन्समा हुने माउन्टेन म्याराथनका लागि नेपाली टोलीको बिदाई

नेप्लेज, १७ जेठ । फिलिपिन्समा हुने माउन्टेन म्याराथनमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार बिदाई गरिएको छ । आगामी जुन ९ र १० मा हुने खेलका लागि १४ खेलाडी र ३ अफिसियलको टोलीलाई बिदाई गरिएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा…

आर्मीका भीम गुरुङले जिते एभरेष्ट म्याराथनको उपाधि

नेप्लेज, १५ जेठ । १५औं तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका भीमबहादुर गुरुङले जितेका छन् । तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेको २९ मेका दिन हरेक वर्ष आयोजना हुने…

कान्तिपुर हाफ म्याराथनमा हरी र कान्छिमायाको कब्जा

नेप्लेज,५ जेठ । कान्तिपुर हाफ म्याराथनको आठौ सस्करणमा विभागिए खेलाडीको बर्चश्व रह्यो पुरुष तर्फको उपाधिमा त्रिभुवन आर्मीका हरी रिमालले कब्जा जमाएका छ । साविक विजेता तथा तीन पटकका च्याम्पियन हरीले चौथो पटक कान्तिपुर हाफ म्याराथनको उपाधि…

१५औं एभरेष्ट म्याराथनको तयारी पूरा

नेप्लेज, २ जेठ । पहिलो पटक सगरमाथा आरोहण भएको मे २९ का दिन आयोजना हुने तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५औं संस्करणको तयारी पूरा भएको छ । म्याराथनका लागि स्वदेशी तथा बिदेशी धावकहरु बिहीबार सगरमाथा आधार शिविर प्रस्थान गर्ने आयोजक हिमालय…

एथ्लेटिक्स टोली स्वदेश फिर्ता

चैत १५, काठमाडाैं । दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी भइ नेपाली एथलेटिक्स टोली बिहीबार स्वदेश फर्किएको छ । मार्च २७ तारिखमा भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो । व्यक्तिगत स्पर्धामा…