Browsing Category

Athletics

एभरेष्ट म्याराथनमा नेपाली धावककाे बर्चश्व

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको खुल्ला तर्फको उपाधि नेपालका सुमन कुलुङले जितेका छन । उनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो भए । दोस्रो स्थानमा रहेका कपिल्देर बुढाले तीन घण्टा ५६ मिनेट १० सेकेण्डको समय लगाए । तेस्रो…

कान्तिपुर हाफ म्याराथन ‘मिस’ नहाेस भनेर नयाँ भुमिकामा देखिइने कान्छिमाया काेजु

नेपाली एथ्लेटिक्सकी चर्चित धावीका तथा कान्तिपुर हाफ म्याराथनकी ५ पटककी च्याम्पियन कान्छिमाया कोजु यसपटक रेसमा उत्रिइनन् । तर रेसमा नदौडिएपछि उनी यसपटकको कान्तिपुर हाफ म्याराथनमा फरक भुमीकामा देखिइन् । पारीवारीक कारणले रेसमा सहभागिता नजनाए…

कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश र विश्वरूपाले जिते

काठमाडौं, ११ जेठ । कान्तिपुर हाफ म्याराथनले नवौं संस्करणले नयाँ विजेता पाएको छ । एन्टी पोलुसन रनको नारा दिइएको यस संस्करणमा करीब ३ हजार ५ सयले सहभागिता जनाएको म्यारथनमा पुरुष तर्फ अनिस थापा मगर पहिलो भए । उनले हाफ म्याराथनको दूरी १ घण्टा…

कान्तिपुर हाफ म्याराथन : ह्वील चेयर तर्फ रामबहादुर र यमी पहिलो

कान्तिपुर हाफ म्याराथन अन्तर्गत ह्वील चेयर दौडमा रामबहादुर तामाङ विजयी भएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको यस इभेन्टमा प्रेम बहादुर विक दोस्रो हुँदा मोहनबहादुर बस्नेत तेस्रो स्थानमा आए । ह्वीलचेयर दौडक अन्तर्गत महिला तर्फ यमी…

कान्तिपुर हाफ म्याराथन आज, पारसले उद्घाटन गर्ने, कान्छिमाया नदाैडिने

कान्तिपुर हाफ म्याराथनको नवौ संस्करण आज हुदैछ । २१ दशमलव पांच किलो मिटरको हाफ म्याराथन, पांच –पांच किलोमिटरको ह्विलचेयर र कर्पोरेट गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । यो वर्ष अहिले सम्मकै तीन हजार चार सय ७० भावकको सहभागिता रहनेछ । गत…

एथलेटिक्स च्याम्पियनसिप बिडिङका क्रममा पीएसजीका अध्यक्षमाथि भ्रष्टाचारको आरोप

फ्रान्सका एक अधिवक्ताले पीएसजीका अध्यक्ष नासेर अल खोलाफीलाई विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजनाको दाबेदारीताको समयमा आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजनाको बिडिङमा उनविरुद्ध आर्थिक…

एशियन च्याम्पियन भारतीय महिला खेलाडी डोपिङमा

एजेन्सी, ८ जेठ । कतारको राजधानी दोहामा भएको एशियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजतो भारतीय खेलाडी गोमती मारिमुथु डोपिङमा परेकी छि । डोपिङ टेस्ट गर्दा उनको पोजेटिभ पाइएको हो । जसका कारण अस्थायीरुपमा निलम्बन गरिएको जनाइएको छ । ३०…

प्रदेश २ सरकारबाट स्वर्ण विजेता अजितले पाए नगदसहित सम्मान

एथ्लेटिक्समा  स्वर्ण पदक विजेता अजितकुमार यादव सम्मानित भएका छन् । उनलाई बुधबार प्रदेश दुईका  मुख्यमन्त्री लालबाबु राउतले पुरस्कृत गरेका हुन् । चैतमा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पियनसिप २०१९ का स्वर्ण पदक विजेता सप्तरी…

रारा ट्रेल रन २०१९ को उपाधि दुर्गा बहादुरलाई

प्रथम कर्णाली प्रदेशस्तरीय फष्ट रारा ट्रेल रन २०१९ को उपाधि जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन् । रारा तालको वरीपरीको १५ किलोमिटर दूरी बुढाले ५५ मिनेट ५५ दशमलव ३८ सेकेण्डमा पुरा गरे । नेपाली सेनाले पर्यटकीय गन्तव्य रारामा गरेको…

अन्नपूर्ण म्याराथन जुन ३ मा हुने

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौँ समाजको सहआयोजनामा जुन ३ मा दोस्रो अन्नपूर्ण म्याराथन आयोजना हुन लागेको हो । पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर प्रत्येक वर्ष जुन ३ मा म्याराथन गर्ने…