Browsing Category

Athletics

व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका…

तेजबहादुर पहिलो

तेजबहादुर घर्ती मगर पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा एथलेटिक्स प्रतियोगिताको पुरुष १ सय मिटर व्हीलचेयरमा शनिबार पहिलो भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको समन्वयमा भएको प्रतियोगिताको…

पूर्व धावक उसेन बोल्टकाे फुटबल मोह भंग

जमैकाका पूर्व धावक उसेन बोल्टले फुटबल मोह त्याग गरेका छन् । गत बर्ष अस्ट्रेलियाको टिम सेन्ट्रल कोस्ट मरिनबाट प्रोफेशनल फुटबलर बन्ने बताएका थिए । ३२ वर्षीय बोल्टले २ महिनाअघि सम्म पनि फुटबलर बन्ने इच्छा व्यक्त गरेका थिए । तर हालै उनले…

स्याङ्जामा ‘क्रस कन्ट्री’ दौड हुने

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जामा क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । दौड १४ कि.मी (२१ वर्ष मुनिका) र ३१ कि.मी. (खुल्ला) दुई समूहमा हुनेछ । पुतलीबजार–९ कोल्मा बराहचौरबाट सुरु भई पुतलीबजार–८,…

रसियाका ४२ एथ्लेटिक्स खेलाडीले अन्तर्राष्ट्रिय प्रतियाेगिता खेल्न पाउँने

अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघको आयोजनामा हुने विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा ४२ रसियन खेलाडीले खेल्न पाउने भएका छन । तर उनीहरुले रसियाको नामबाट नभइ तथस्ट रुपमा च्याम्पियनसिपमा सहभागिता गर्नेछन । सन् २०१५ नोभेम्बरबाट आइएएफको…

माघ १६ गते तनहुँमा अल्ट्रा म्याराथन हुँदै

खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न…

अल्ट्रा धाविका सिर्जना हङकङ जाँदै

नेप्लेज । गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङ जाँदैछिन् । गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी…

सांसद् पाैडेलकाे सदनमा प्रश्न, पूर्व ओलम्पियन केसीलाई किन हेला गरिरहेकाे सरकार ?

नेप्लेज, १७ पुस । अन्तराष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाउन खेलाडीलाई उचित पुरस्कारको ब्यवस्था नगरेको भन्दै संसद बैठकमा कुरा उठाइएको छ । प्यूठानकी सांसद दुर्गा पौडेलले संसदको विषेश समयमा नेपाली अन्तराष्ट्रिय खेलाडीले समयमा किन पुरस्कार पाउन…

म्यान अफ द गोरखा दौडको उपाधि आर्मीका गजेन्द्र राईले जिते

गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको म्यान अफ द गोरखा दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेको छ । गोरखा महोत्सवको अवसरमा द्रव्यशाह चौताराबाट गोरखा दरबारसम्म ८ किमि दुरी त्रिभुवन आर्मी क्लबका राईले ३० मिनेट ४० सेकेन्डमा…

पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक केसी सम्मानित

सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको…