Browsing Category

Athletics

एशियाली खेलकुद : पुरुष म्याराथनमा नेपाली धावकले रेस पूरा गर्न सकेनन्

नेप्लेज, ९ भदौ ।  इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत शनिबार बिहान सम्पन्न पुरुष म्याराथनमा नेपालका दुवै धावकले दूरी पूरा गर्न सकेनन् । शनिबार बिहान भएको पुरुष म्याराथनमा नेपालबाट कृष्णबहादुर बस्नेत र गोपीचन्द्र…

काठमाडौं म्याराथनको १२औं संस्करण असोजमा

नेप्लेज, ४ भदौ । अन्तर्राष्ट्रियस्तरको काठमाडौं म्याराथन आगामी असोज २० गते आयोजना हुने भएको छ । प्रतियोगिताको यो १२औं संस्करण हो । प्रोस्पोर्टस प्रालि र इभेन्ट सोलुसन प्रालिको आयोजना हुने म्याराथनसँगै यस वर्ष स्र्पोटस फेयर पनि आयोजना…

एथलेटिक्स टोलीलाई बिदाई

ईन्डोनेसियमा आयोजना हुने १८ औं एशियाली खेलमा सहभागी हुन जाने नेपाली एथलेटिक्स टोलीलाई काठमाण्डौ जिल्ला एथलेटिक्स संघले शुक्रबार दशरथ रङ्गशालामा बिदाई गरेको छ । एशियाली खेलमा एथलेटिक्समा ४ पुरुष र दुइ महिला खेलाडीहरुले सहभागिता जनाउने छन् ।…

प्रक्रिया नपुगेकाे भन्दै राखेपले राेक्याे एथलेटिक्स संघकाे साधारण सभा

नेप्लेज, २९ साउन । नेपाल एथलेटिक्स संघको साधारण सभा स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चितवनको सौराहमा आज तय भएको साधारण सभा स्थगित गर्नका लागि निर्देशन दिएपछि साधारण सभा तथा निर्वाचन स्थगित भएको हो । विसं २०७० मा…

भारतीय खेलाडी हकमसिंहको निधन

नेप्लेज, २९ साउन । एथ्लेटिक्स अन्तर्गत एशियाली खेलकूदमा गोल्ड मेडल जितेका भारतीय खेलाडी हकमसिंह भट्टलको निधन भएको छ । कलेजोको समस्याका कारण लामो समय सम्म अस्पतालमा रहेका भट्टलको आज विहान भारतको पञ्जाबमा रहेका संगरुर अस्पतालमा निधन भएको हो…

ओलम्पियन रोकायाको गुनासोः पार्टीको खेलाडी भएको भए मेरो उपचार विदेशमा हुन्थ्यो

नेप्लेज, २५ साउन । हरिबहादुर रोकाया । विश्व कीर्तिमानी एथ्लेटिक्स खेलाडी, ओलम्पियन । जीवनको उर्जाशील समय पूर्ण रुपमा खेलकुदमा लगाए, जुम्लाजस्तो बिकटमा बसेर स्तरीय खेलाडी उत्पादतमा अनवरत लागिरहे । खेल र खेलाडी भनेपछि उनी न परिवार न…

पाँचपोखरी हाफ म्याराथन भदौ १० गते

नेप्लेज, २५ साउन । पाँचपोखरी हाफ म्याराथनको दोस्रो संस्करण आगामी भदौ १० गते आयोजना हुने भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हुन लागेको हाफ म्याराथनका लागि समुद्री सतहदेखि ४ हजार १०० मिटर उचाईमा रहेको…

हर्डल्सका पूर्व च्याम्पिय बेटकाे सडक दुर्घटनामा मृत्यु

नेप्लेज, २३ साउन । सडक दुर्घटनामा परी ४०० मिटर हर्डल्सका पूर्व च्याम्पियन निकोलास बेटको मृत्यु भएको छ । केन्याको खेलकुद मन्त्रालयले २८ वर्षे बेटको मृत्यु भएको पुष्टि गरेको छ । नाइजेरियामा भएको अफ्रिकन च्याम्पियनसिपमा भाग लिएर केन्या…

रसियाको प्रतिबन्ध फुकुवाका लागि अझै इच्छुक देखिएन ‘आइएएफ’

नेप्लेज,१० साउन । अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघले रसियाको प्रतिबन्धलाई अझै फुकुवा नगर्ने भएको छ । प्रतिबन्धीत औषधीलाई राज्यले नै प्रयोग गर्न दिएको भनेर आईएएफले रसियालाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक काम भएपछि महासंघले भने…

एशियाडको तयारीका लागि कोलकाता पुगेका एथ्लेटिक्स खेलाडी किन फर्किए ?

नेप्लेज,७ साउन । आसन्न एशियन गेम्सको तयारीमा रहेको एथ्लेटिक्सका खेलाडी बैदेशिक प्रशिक्षणका लागि भारतको कोलकाता गएकोमा प्रशिक्षणको बाताबरण नभएपछि फर्किएर आएका छन । भदौ २ गतेबाट हुने एशियाडका लागि विशेष प्रशिक्षण गर्ने भनेर एथ्लेटिक्सका ६…