Browsing Category

Athletics

काठमाडौं पिङ्केथनको उपाधि कान्छिमाया कोजुलाई

नेप्लेज, फागुन १२ । काठमाडौं पिङ्केथनमा विभागीय खेलाडीको बर्चश्व रह्यो । शनिबार काठमाडौंमा सम्पन्न दौड अन्तर्गत हाफ म्याराथनको उपाधि एपीएफकी कान्छिमाया कोजुले जित्दा १० किलोमिटर दौडमा पनि एपीएफकै सन्तोषी श्रेष्ठ च्याम्पियन बनिन् । हाफ…

प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीकै कृष्णले जिते

माघ २७, काठमाडौं । प्रधान सेनापति खुला म्याराथनको उपाधि नेपाली सेनाका कृष्ण बस्नेतले जितेका छन् । निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै बस्नेत च्याम्पियन बनेका हुन् । शनिबार सैनिक मञ्च टुडिखेलमा आयोजित म्याराथनमा एपीएफ…

लुम्बिनी म्याराथन फागुनमा

कपिलबस्तुको लुम्बिनीमा आउँदो फागु पुर्णिमाको दिन चौथो सस्करणको लुम्बिनी शान्ति म्याराथन हुने भएको छ । भगवान गौतम बुद्ध जन्मस्थलमा मार्च १ तारिखका दिन अन्तर्राष्ट्रिय स्तरको शान्ति म्याराथन हुने भएको हो । जसमा फुल, हाफ र पाँच किलोमिटरको…