Browsing Category

Athletics

युथ ओलम्पिकको एशियाली छनोटका लागि लुजला बैंकक प्रस्थान

नेप्लेज, १८ असार । युथ ओलम्पिक २०१९ को छनोट प्रक्रियाका रूपमा युथ ओलम्पिक कन्टिनेन्टल छनोट च्याम्पियनसिपमा सहभागिता जनाउन युवा एथ्लेटिक्स खेलाडी लुजला अमात्य थाइल्याण्ड प्रस्थान गरेकी छन् । सन् २०१९ को अक्टोबरमा हुने युथ ओलम्पिकमा…

आंशिक दृष्टिविहीनतर्फ मनीषालाई स्वर्ण

काठमाडौं, १५ असार । लेबोरेटरी मावि, कीर्तिपुरकी मनीषा गिरीले २३ औं विद्यालयस्तरीय राष्ट्रिय खेलकुदको आंशिक दृष्टिविहीनतर्फ छात्रा १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेकी छन् । अमरसिंह माविकी सिर्जना परियारले रजत तथा शिवजन माविकी सावित्री…

धनेश्वर एशियाडको निर्णायकमा चयन

नेप्लेज, १५ असार । ईन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८औं एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन प्रतियोगिताका लागि धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन् । उनलाई एशियन ट्राईयाथलन महासंघले एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन…

विक्रमलाई दोहोरो स्वर्ण

नेप्लेज, ९ असार । लन्डन र ब्राजिल पारा ओलम्पिकमा सहभागिता जनाएका विक्रमबहादुर रानाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा एथलेटिक्सको पूर्ण दृष्टिविहीनको पुरुषमा शनिबार दोहोरा स्वर्ण जितेका छन् । विक्रम २ सय मिटर दौडमा…

राष्ट्रिय पारा एथलेटिक्स आज

नेप्लेज, ९ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा पारा एथलेटिक्स संघको संयोजनमा प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा एथलेटिक्स प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा शारीरिक अपाङ्ग, बहिरा,…

मीरा राईको सम्मानमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’

भोजपुर, २४ जेठ । विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरमा शुक्रबार खुल्ला मुन्दुम अल्ट्रा ट्रेल रेस—२०७५’ हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, भोजपुरले…

३ नम्बर प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

नेप्लेज, २० जेठ । ललितपुरका अजितकुमार यादव र सिन्धुपाल्चोककी सपना बस्नेतले प्रदेश ३ स्तरीय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ आइतबार स्वर्ण जितेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भइरहेको…

आर्मीका हरि रिमालले जिते अन्नपूर्ण म्याराथनको उपाधि

नेप्लेज, २० जेठ । अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छ । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आइतबार अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको…

एशियाडकाे तयारीमा रहेकाे एथ्लेटिक्सको ‘बिशेष’ प्रशिक्षण टुँडीखेलमा !

नेप्लेज, १८ जेठ । राम्रो पूर्वाधार नभए खेलाडीलाई कतिको कठिन हुन्छ भन्ने थाहा पाउन एशियन गेम्सका लागि एथ्लेटिक्स खेलाडीको तयारी हेर्न गए हुन्छ । दशरथ रंगशाला पुन निर्माण भइरहेका बेला एशियाडका लागि एथ्लेटिक्स खेलाडी कहिले कता कहिले कता…

९.५८ नम्वरको जर्सिमा फुटबल प्रशिक्षणमा जुटे किर्तीमानी बोल्ट

नेप्लेज,१८ जेठ । किर्तीमानी ओलम्पिक स्वर्ण पदक विजेता युसेन बोल्टले औपचारिक रुपमा फुटबल प्रशिक्षणमा जुटेका छन । एथ्लेटिक्सबाट सन्यास लिएपछि उनी फुटबलमा करियर बनाउने भन्दै चर्चामा आएका थिए । जसका लागि उनले नर्वेको स्ट्रोम्सगोडसेटबाट…