Browsing Category

Athletics

सांसद् पाैडेलकाे सदनमा प्रश्न, पूर्व ओलम्पियन केसीलाई किन हेला गरिरहेकाे सरकार ?

नेप्लेज, १७ पुस । अन्तराष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाउन खेलाडीलाई उचित पुरस्कारको ब्यवस्था नगरेको भन्दै संसद बैठकमा कुरा उठाइएको छ । प्यूठानकी सांसद दुर्गा पौडेलले संसदको विषेश समयमा नेपाली अन्तराष्ट्रिय खेलाडीले समयमा किन पुरस्कार पाउन…

म्यान अफ द गोरखा दौडको उपाधि आर्मीका गजेन्द्र राईले जिते

गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको म्यान अफ द गोरखा दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेको छ । गोरखा महोत्सवको अवसरमा द्रव्यशाह चौताराबाट गोरखा दरबारसम्म ८ किमि दुरी त्रिभुवन आर्मी क्लबका राईले ३० मिनेट ४० सेकेन्डमा…

पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक केसी सम्मानित

सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको…

पेनक्रेसन एथ्लिटमा पुनः श्रेष्ठ

अध्यक्ष बुद्धरत्न श्रेष्ठलाई निरन्तरता दिदै नेपाल पेनक्रेसन एथ्लिटमा संघको तेश्रो अधिवेशनले १९ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । जीवन शाहीले उपाध्यक्ष, स्वयम्भूराज डंगोलले महासचिव, सानुकाजी श्रेष्ठ र रमेश डंगोलले…

चीनमा भएकाे हाफ म्याराथनमा एकै पटक २५० धावक प्रतिबन्धित

चीनको सेनजेङमा भएको हाफ म्याराथनमा दुई सय ५० भन्दा बढी धावकले चिटिङ गरेको खुलासा भएको छ । कुल १६ हजार धावकको सहभागिता रहेको २१ किलोमिटरको रेसमा दुई सय ५० धावकले विचबाटोमा बस प्रयोग गरेर चिट गरेको खुलासा भएको छ । ट्राफिक क्यामराले कैद…

नेपालगञ्ज म्याराथनकाे उपाधि पुलिसका भुमिराजले जिते, महिलामा कान्छिमाया विजयी

नेपालगन्ज म्याराथनको उपाधि नेपाल पुलिसका भूमि राज राइले हात पारेका छन् । नेपालगञ्जको विपीचोकबाट सुरु भएको म्याराथनको गन्तव्य कोहलपुर, चिसापानीको कौशिल्यानगर पुगिएको सकिएको रेसमा भूमीले ४२ किलोमिटर दुरी २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पुरा…

नेपालगञ्ज म्याराथन भाेली, एक हजार भन्दा बढी धावककाे सहभागिता

चौथो संस्करणको नेपालगञ्ज म्याराथन प्रतियोगिता भाेली हुदैछ । जसमा एक हजार बढी धावककाे सहभागिता रहनेछ । प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुँदै आएको प्रतियाेगिता याे बर्ष ३ दिन पछि सरेकाे हाे । याे बर्ष बिदाको दिन पारेर…

हङकङमा भएको अक्सफाम ट्रेल रेसमा नेपाल दोस्रो

हङकङमा भएको अक्सफाम ट्रेल रेसमा नेपाल दोस्रो भएको छ । हङकङ आज सकिएको रेसमा टिम नेपालले १२ घण्टा एक मिनेट ३२ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो भएको हो । पहिलो स्थानमा गन रनिङ टिम रह्यो । उसले ११ घण्टा ५३ मिनेट ३५ सेकेण्डमा दुरी पुरा गर्यो…

भारतीय एथ्लेटिक्स खेलाडी पालेन्दरले गरे आत्महत्या

भारतीय एथलेटिक्स खेलाडी पालेन्दर चौधरीले आत्महत्या गरेका छन् । प्रारम्भीक अनुसन्धान अनुसार उनी घर परिवासँगको मनमुटाव पछि आत्महत्या गरेको बुझिएको छ । १८ वर्षीय पालेन्दरले जवाहरलाल नेहरी स्टेडियममा झुण्डिएर आत्महत्या गरेका हुन् । घटनाको…

अक्सपाम ट्रेल वाक १ सय किलोमिटर दौडमा नेपालबाट ५ धाविकाले सहभागिता जनाउने

नेप्लेज, २६ कात्तिक ।  हङकङमा आयोजना हुने अक्सपाम ट्रेल वाक १ सय किलोमिटरमा सहभागिता जनाउन नेपालबाट ५ जना धाविकाहरु त्यस तर्फ जाने भएका छन् । अक्सपाम ट्रेल वाक १६, १७ र १८ तारिखमा हुने छ । मीरा राई प्रतिष्ठानको सहयोगमा हङकङ जाने नेपाली…