ऐतिहासिक स्वर्ण पदक जितेकी एथलेटिक्स खेलाडी भण्डारी स्वदेश फिर्ता
बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भइ २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ ।
जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष-महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।…