Browsing Category

Sports Ministry

खेलकुद बिधेयक प्रतिनिधी र राष्ट्रिय सभाबाट पारित भएपछि सदस्यसचिव सिलवाल दाैडधुपमा !

खेलकुदसम्बन्धी विधेयक दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालकाे पद अब सेरेमाेनियल राजाकाे जस्तै हुने भएकाे छ । पावरबिनाकाे पद हुने भएपछि सिलवालले राजीनामा दिने सम्भावना…

सूर्यविनायक नगरपालिका–७, हात्तीगौँडामा कवर्डहल निर्माण हुने

वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ । प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा वाग्मती प्रदेशका सामाजिक…

सरकारले १३ औं सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीका लागि प्रस्तावित पुरस्कार रकम अनुमोदन गरेको छ । संशोधित कार्यविधि अनुसार स्वर्ण पदक विजेतालाई नौ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख नगद पुरस्कार दिने…

खेलकुद मन्त्रीलाई ३ प्रश्न ‘सागका पदकधारीले पुरस्कार रकम कहिले पाउँछन्’

काठमाडौं, १२ फागुन । १३ औं दक्षिण एसियाली खेलकुद सागका पदकधारी खेलाडीले १५ दिन भित्र नगद पुरस्कार पाउने भएका छन् । मंसिरमा १५–२४ सम्म काठमाडौंमा भएको प्रतियोगितामा नेपालले ५१ स्वर्ण सहित कुल २०६ पदकका साथ दोस्रो स्थान कव्जा गरेको थियो ।…

लिगलिग भिलेज स्पोर्टस क्लबको स्थापना

गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक…

तीन शहरमा अन्तर्राष्ट्रिय आत्मरक्षा तालीम हुने

काठमाडौं नेपाल सेल्फ डिफेन्सको आयोजनामा ३ शहरमा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सेल्फ डिफेन्स संघले अन्तर्राष्ट्रिय सेमिनारका बारेमा जानकारी गराएको हो । माघ ७…

प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’ पोखरामा, १२५ खेलाडी सहभागी हुने

पोखरा, रासस । आगामी फागुन ११ देखी १७ गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा…

हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न

मकवानपुरको हेटौँडामा निर्माणाधीन फुटबल मैदानको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । आधुनिक र सुविधासम्पन्न सो अन्तरराष्ट्रियस्तरको आधुनिक फुटबल मैदानको अगामी फागुनसम्म निर्माण सम्पन्न हुने खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी…

सागका पदकधारीलाई आज नगर परिक्रमा गराईंदै (रुटसहित)

काठमाडौं, २७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीहरुलाई आज नगरपरिक्रमा गराइने भएको छ । मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कास्य गरि २०६ पदक जितेको छ । पदक विजेता…

सागका पदक विजेता खेलाडीलाई भोलि नगरपरिक्रमा गराइने

काठमाडौं, २६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराइने भएको छ । मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कास्य गरि २०६ पदक जितेको छ । पदक विजेता खेलाडीहरुलाई…