Browsing Category

Sports Ministry

नेपाली खेलाडीकाे सहयाेगका लागि अमेरिकाबाट एशियाड पदकधारी बिमलाकाे यस्ताे प्रयास

नेप्लेज, १५ बैशाख । कराँतेबाट एशियाड पदक विजेता बिमला तामाङले नेपाली कराँते खेलाडीकाे सहयाेगमा लागि नयाँ कार्यक्रम सार्वजनिक गरेकी छन् । ३ वर्षयता अमेरिकाकाे न्यूयोर्क शहरमा बस्दै आएकी बिमलाले आर्थिक अवस्था कमजाेर रहेका प्रतिभावान नेपाली…

पुरस्कार रकम पाएपछि टमाटाले भने – ‘साइकल किन्न बा-आमाले अब ऋण खोज्न पर्दैन’

– विक्रम गिरी पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागको छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारी गरिरहेका थिए । मेहेनत राम्रै गरेका थिए । नभन्दै…

ओलम्पिक कमिटी बैठकमा सामाजिक दूरी कायम गरि प्रशिक्षण गराउन सुझाव!

काठमाडौं, ११ वैशाख ।  नेपाल ओलम्पिक कमिटीले पछिल्लो परिस्थीतिबारे भर्चुअल बैठक गरेको छ । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पहलमा विहीबार मानार्थ अध्यक्ष, सल्लाकाहरु, कमिसनका अध्यक्षहरुसँग छलफल गरिएको हो । विश्वव्यापी रुपमा कोरोनाको…

प्रतियोगिता, नतिजा र नीतिमा सफल वर्ष-२०७६

गएकाे १ वर्ष नेपाली खेलकुदका लागि स्वर्णीम समय रह्याे । प्रतियाेगिता, नतिजा र नीतिका हिसावमा याे वर्ष भएका उपलब्धीले आगामी धेरै वर्षसम्म नेपाली खेलकुदकाे दिशा निर्धारण गरेको छ । भलिबल, फुटबल, क्रिकेट र मार्सल आर्टका राष्ट्रिय तथा…

आवश्यक परे खेल क्षेत्रका लागि पनि राहत प्याकेज घोषणा गर्छौं : मन्त्री विश्वकर्मा

काठमाडौं, २७ चैत । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीबाट पार पाउनका लागि सबै मिलेर लाग्नु पर्नेमा जोड दिएका छन् । विश्वमै महामारीको स्वरुप कस्तो हुने भन्ने निक्र्योल नभइसकेकाले अहिले अप्ठेरो परिस्थित…

कोरोना भाइरस : स्वयंसेवकको रुपमा परिचालित हुन खेलाडीलाई मन्त्रालको आग्रह

काठमाडौं, २६ चैत ।   युवा तथा खेलकुद मन्त्रालयले कोरोना भाइरस प्रभावितहरुलाई राहत वितरणका लागि स्वयंसेवक परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उनैकै संयोजकत्वमा…

कोरोना प्रभावितलाई राहत बाँड्न खेलाडी परिचालन गरिने

काठमाडौं, २४ चैत । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र राहत वितरणका लागि युवा तथा खेलाडी परिचालन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसकेको बैठकले त्यसको जिम्मेवारी युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारलाई दिएको हो ।…

ओलम्पिकका लागि पुरानै छनोट यथावत

विश्वभर महामारीको रुप लिइरहेको कोराना भाइरसका कारण जुलाइमा टोकियोमा निर्धारित ग्रिस्मकालीन ओलम्पिक १ वर्ष धकेलिएको छ । मिति निर्धारण भइ नसके पनि ओलम्पिक १ वर्ष धकेलिएको अवस्थामा छनोट प्रक्रियाबारे अन्यौल सुरु भएको छ । तर नेपालको…

‘खेलकुदका संरचनामा अस्थायी अस्पताल बनाउ’ : पूर्व सदस्य सचिव लामा

काठमाडौं, ८ चैत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले कोरोना भाइरसको प्रकोपबाट जनतालाई बचाउनका खेलकुदका संरचनाहरु प्रयोग गर्न दिनुपर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सदस्य सचिव लामाले कोरोना…

काेराेना त्रास : निर्माणाधीन पाेखरा रङ्गशालाको काम प्रभावित

कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक…