आठौं राष्ट्रिय खेलकुदमा एनआरएनकाे टोली समावेश
नेप्लेज, १७ कात्तिक । राष्ट्रिय खेलकुद परिषदले आसन्न आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको टोली पनि सहभागी गर्ने निर्णय गरेको छ ।
आगामी माघ २२ देखि प्रदेश नम्बर ५ का बिभिन्न जिल्लामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ ।…