Browsing Category

Sports Ministry

मन्त्रीसहित राखेपका पदाधिकारीद्वारा आठौँका संरचनाको निरीक्षण

नेपालगन्ज ११ चैत ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि रुपन्देही, दाङ, बर्दिया र बाँकेमा निर्माण भइरहेका पूर्वाधारको निरीक्षण गरेका छन् । रुपन्देहीको बुटवल, दाङ हुँदै बर्दिया पछि बाँकेमा…

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताकाे तयारी तीव्र, खेल स्थलकाे लाग्याे टुंगाे

बाँके, ९ चैत । प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टु‌ंगाे लागेको छ । प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय…

खेलकूद मन्त्रालयको बजेट ३६ करोडले घट्नेः साग कसरी आयोजना होला ?

 काठमाडौं, ९ चैत । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वजेट बनाउने चटारो शुरु भइसकेको छ । नयाँ वर्षको बजेट संविधानमै भएको ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा सदनमा पेश गर्नु पर्ने छ । त्यसका लागि अर्थमन्त्रालय र योजना आयोगले मन्त्रालयहरुलाई…

आठौं राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडीले सहभागीता जनाउने

–मुक्तिबाबु रेग्मी– काठमाडौं, ९ चैत । प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गैह्र आवसायि खेलाडीहरुले पनि सहभागिता जनाउने भएका छन् । यस विषयमा यअसअघिनै निर्णय भइसकेको छ । जसले गर्दा आउँदो आठौंमा सात वटा…

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट

नेप्लेज, ४ चैत । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल…

खेलकुद मन्त्रीकाे एक बर्षकाे विश्लेषणः सय दिनमा गर्ने भनिएका काम अझै अपुरा

नेप्लेज, २ चैत । जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी संहालेको १ वर्ष पूरा भएको छ । मन्त्रालयले मन्त्रीको १ वर्षे कार्यकालको उपलब्धीको फेहरिस्त सार्वजनिक गर्दैछन् । मन्त्री विश्वकर्माको नेतृत्वमा मन्त्रालयले…

खेलकुद मन्त्रीको १ वर्षे उपलब्धीः क्रिकेट शृङखलामा जित, महेश महर्जनलाई स्वर्ण !

नेप्लेज, २ चैत । जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी संहालेको आज १ वर्ष पूरा भएको छ । मन्त्रालयले मन्त्रीको १ वर्षे कार्यकालको उपलब्धीको फेहरिस्त आइतबार सार्वजनिक गर्दैछन् । मन्त्री विश्वकर्माको नेतृत्वमा…

राहुल र पलिस्थाले विश्व च्याम्पियनसिपमा भिड्ने

थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई सघका…

‘आठौं राष्ट्रिय खेलकूदको मिति अझैं तोक्न सकिएन’

सदस्यसचिव विष्ट काठमाडौं, २७ फागुन प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आज पनि मिति तोक्न सकिएन् । परिषद्को बोर्ड बैठक बसे पनि मिति भने तोक्न नसकिएको हो । अबको एक दुई दिनमा बोर्डको बैठक बसेर मिति तोकिने…

खेलकूदकाे लगानीमा सरकार उदार बन्न संसदीय उपसमितिकाे सुझाव

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित युवा तथा खेलकूद उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई बुझाएको छ । समितिको आजको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति घर्तीलाई प्रतिवेदन…