Browsing Category

Sports Ministry

‘आठौंका खेलाडी तथा पदाधिकारीलाई सेकुवासँगै न्यानो स्वागत गर्न आतुर छौं’

बाँके, २५ चैत । नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको…

भीआईपी प्यारपिटको छानो २ दिन भित्र पुरा

बाँके, २४ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउने काम सुरु भएको छ । बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट…

आठौंका लागि नेपालगञ्ज उपमहानगरले शहर झकिझकाउ बनाउने

बाँके, २२ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलाई बेहुलीझैँ सिँगारिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रवार श्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिको आयोजनामा बसेको बैठकले आठौँ राष्ट्रिय खेलकुदलाई गौरबको…

खेलकुद पत्रकार मञ्चमा सुवेदी निर्वाचित

काठमाडौं, २२ चैत । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा निर्वतमान महासचिब प्रकाश तिम्लिसेनालाई १४ मत अन्तरले पारजित गरि आगामी तीन वर्षका लागि अध्यक्ष भएका…

आठौं राष्ट्रिय खेलकूदको उद्घाटन राष्ट्रपतिले गर्ने

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच…

‘आठौँमा नेपालगञ्ज आउने पाहुनालाई हलुवा, पराठाले स्वागत गर्न आतुर छौँ’

नेपालगन्ज, २१ चैत । नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो ।…

आठौं राष्ट्रिय खेलकूदको माहोल तात्दै, प्रचार प्रसारमा लायन्स क्लब सक्रिय

बाँके, २१ चैत । नेपालगन्जमा आयोजना हुन लागेकाे आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधार स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण…

आठौंको उद्घाटनको निम्तो दिन सदस्यसचिव काठमाडौंमा

बाँके, १९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भए लगत्तै नेपालगन्ज आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट राजधानी फर्किएका छन् । नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटनका लागि…

आठौं राष्ट्रिय खेलकुदका लागि सुरक्षा व्यवस्था मजबुत

बाँके, १९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने स्थानको जानकारी लिन बाँकेका सुरक्षा निकायले चासोका साथ हेरेका छन् । भीआइपी र भिभिआइपीको सुरक्षाका लागि रणनीति बनाउन बाँकेमा रहेका सुरक्षा निकायका प्रमुखले प्रतियोगिता…

आठौंका लागि खजुरामा सर्वपक्षिय छलफल

बाँके, १८ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतसँगको छलफललाई तीव्र पारेका छन् । ५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा…