Browsing Category

Sports Ministry

राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षककाे आगमन

नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन् । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षणका लागि प्रशिक्षक जोआ फ्लोरेन्सियो यहाँ आएको…

दशैंकाे शुभकामना, क्रिकेट र फुटबल खेलाडीले टीका लगाउन पाएनन्

नेपालीहरुको महान चाड दशैं आज धुमधामका साथ मनाउँदैछन् । हुन त दशैं घटस्थापनाका दिन देखि शुरु भए पनि आज टीकाको विशेष महत्व हुने गर्छ । हिन्दू धर्ममान्ने नेपालीहरुले आज मान्यजनसँग टीका तथा आर्शिवादा थाप्ने गर्छन् । नेपालमा धुमधामका साथ दशैं…

मिसन सागः कुस्तीमा महिलातर्फ सुदूरपश्चिमको वर्चश्व

धनगढी । प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन् । खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका…

नेपालले विश्व मिलेटरी खेलकुदमा पहिलो पटक खेल्ने

काठमाडौं, १५ असोज । नेपाली सेनाले सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा भाग लिने भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो…

उद्घाटन, विदाई र पुरस्कार वितरणमै समय सक्दै, साग हुनेमा अझै ढुक्क हुने अवस्था छैन !

नेपालमा आयोजना हुने भनिएको दक्षिण एशियाली खेलकुद (साग) तोकेको समयमा हुन्छ की हुँदैन, अझै एकिन छैन । प्रतियोगिताको मिती दिन प्रतिदिन नजिकिदै जाँदा त्यसका लागि हुनुपर्ने तयारीको गति भने निकै सुस्त रहेको छ । केहि दिन अगाडीमात्र प्रतियोगिताका…

आजको दिन क्रिकेटका लागि ढिला गरि आयो : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं, १० असोज । नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारण सभा काठमाडौंमा शुरु भएको छ । एक तारे होटेलमा शुरु भएको सधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका छन् । ५९ जना मतदाता रहेको क्यानको नयाँ नेतृत्वका…

सागमा सहभागी खेलाडी र पदाधिकारी सवैको दुर्घटना विमा

काठमाडौंमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागी हुने सबै खेलाडी तथा अफिसियलहरुको दुर्घटना विमा हुने भएको छ । सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानले सहभागीता…

१३ औं सागमा फुटबल सहित ५ खेल उद्घाटन अघि नै सुरु हुने

नेपालमा मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी तीव्रगतिमा अघि बढाएको छ । ढिला गरि मन्त्रिपरिषद्ले साग सञ्चालन कार्यविधि पारित गरेकाले तयारीलाई अहिलेको भन्दा अझै तिव्र बनाउनु पर्ने आबश्यकता रहेको छ ।…

६ महिनापछि साग तयारी समिति बैठक, १५ उपसमितिले पूर्णता पायो

मुक्तिबाबु रेग्मी ९ असोज । ६ महिनापछि पहिलोपल्ट बसेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले तयारीलाई तीव्रता दिन उपसमितिलाई पूर्णता दिएको छ । साग तयारी समितिको बैठक बैशाख २६ गतेयता बस्न सकेको थिएन । भदौ २६ गतेको…

१३ औं सागः कुस्ती प्रतियोगिता जनकपुरमा हुने

नेप्लेज, ९ असोज । काठमाडौै, ललितपुर र कास्कीमा आयोजना हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना स्थल बिस्तार गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको साग तयारी समितिको बैठकले सागमा सहभागी २७ खेलमध्ये कुस्तीको प्रतियोगिता धनुषाको…