Browsing Category

Sports Ministry

लनटेनिस : आर्मी र एपीएफलाई स्वर्ण

आठौ राष्ट्रिय प्रतियोगिता २०७५ अन्तरगत बुटवलमा जारी लन टेनिस खेलमा शुक्रबार दुई स्वर्णको टुगो लागेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा विहिबार भएको टिम ईभेन्ट तर्फको खेलमा नेपाली सेना र शस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका…

आठौं खेलकूद  भावना र कृष्णाको  स्क्वासमा दोहोरो जित

आठौं अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन् । भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की…

आठौं राष्ट्रिय खेलकूदः हक्कीमा पूर्व टिमविरूद्ध रोमनको पाँच गोल

बाँके, २८ चैत । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी विजयी भएको छ । पहिलोपटक हक्कीमा सहभागिता जनाएको प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित ग¥यो । सम्भव पाँचै गोल रोमन राणाको नाममा रह्यो । रोमन…

पूर्व खेलकुद मन्त्री पाैडेल र सदस्यसचिव विष्टले सफाई पाए

पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई अदालतले सफाई दिएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति ०७२ भदौ २५ गते तत्कालीन खेलकुदमन्त्री पौडेल र ०७२ भदौ २७ गते राखेपका…

आठौँ बृहत् राष्ट्रिय खेलकूद : सबै खेलको प्रतीक चिह्न सार्वजनिक

आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी ३५ वटै खेलको प्रतीक चिह्न लोगो सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलका…

आठौं राष्ट्रिय खेलकूद : हक्कीमा प्रदेश २ विजयी

बाँके, २७ चैत । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार विहान भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नं. ३ का विरुद्ध प्रदेश नं. २ ले पाँच गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. ३ लाई दवावमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले…

आठौं, राष्ट्रिय खेलकूदका ५ खेल आजदेखि, औपचारिक उद्घाटन वैशाख ५ मा

काठमाडौं, २७ चैत । प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूदका केही खेलहरु बुधबारदेखि शुरु हुँदैछन् । प्रतियोगितामा सहभागीता गराइएका ३५ खेल मध्य ५ वटा खेल हुनेछन् । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा…

नयाँ स्वरूप लिदै दशरथ रंगशाला (भिडियाे रिपाेर्ट)

२०७२ सालको भूकम्प पछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरको दशरथ रंगशाला अहिले पुनर्निर्माण भइरहेको छ । भूकम्प पछि क्षतिग्रस्त भएको रंगशालाको पुर्ननिर्माण चीनले गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड पूरै…

‘आठौंका खेलाडी तथा पदाधिकारीलाई सेकुवासँगै न्यानो स्वागत गर्न आतुर छौं’

बाँके, २५ चैत । नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज । नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको…

भीआईपी प्यारपिटको छानो २ दिन भित्र पुरा

बाँके, २४ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन र समापन हुने नेपालगन्ज रंगशालामा निर्माण भइरहेको भिआइपी प्यारापिटको छानो लगाउने काम सुरु भएको छ । बैशाख ५ गते उद्घाटन हुने प्रतियोगिता उद्घाटनका लागि आउने अतिविशिष्ट, विशिष्ट…