Browsing Category

Sports Ministry

सुकुम्बासीले हडपे खेलकुदकाे जग्गा, फिर्ता लिन पहल नै भएन

जिल्ला खेलकुद विकास समिति दाङको करिब ४५ बिघा जग्गा सुकुम्बासीले कब्जा गरेका छन । गुठीमार्फत ०३४/३५ सालमा खेलकुदको नाममा स्रेस्ता कायम गरिएकोमा ०३७ सालदेखि नै खेलकुदले भोगचलन गर्न पाएको छैन। घोराही उपमहानगरपालिका—२ सिमलतारामा रहेको जग्गा…

आठौं राष्ट्रिय खेलकुद ताेकेकै समयमा हुन्छ: सदस्यसचिव विष्ट

राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशबबहादुर विष्टले निर्धारित समय मै नेपालगन्ज लगायत ५ नं प्रदेशका जिल्लाहरुमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने दाबी गरेका छन् । मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जले आयोजना गरेको…

आत्मरक्षा तालिम सुरु

नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट अर्गनाइजेसनको आयोजनामा महिला हिंसा विरुद्ध महिलाको सहभागिता जनचेतनामुलक प्रशिक्षण तथा आत्मरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ । तालिमको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक…

२ बर्षदेखि तलवबिहिन क्रिकेट खेलाडी, अाधिकारीक निकाय अाउँछ र पाउँला भन्ने अाशामा दिन बित्दै

नेप्लेज । मिती जनवरी, २०१५ अर्थात करिव तीन वर्ष अघि । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिममा परेका र पर्नसक्ने २२ जना खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्यो । खेलाडीलाई चार बर्गमा बाढेर उनीहरुको अनुभव र योगदानका आधारमा खेलाडीलाई क्यानले…

पाेखरा रंगशालाकाे प्राविधिक टेन्डर अाह्वान, एक सातामा अार्थिक तर्फ खुल्ने

राष्ट्रिय खेलकूद परिषद् राखेपले पाेखरा रंगशालाकाे टेन्डर अाह्वान गरेकाे छ । रंगशालाका लागि लाग्ने कुल खर्च १ अर्ब ७३ करोड ५५ लाखको शुनिस्चिता गरे पछि मन्त्रालयले अाज (विहिबार) प्राबिधिक तर्फको टेण्डर खुला गरेकाे हाे । यूबा तथा खेलकुद…

आठौँ राष्ट्रिय खेलकुदकाे मिती तेस्राे पटक सर्न सक्ने, पुर्वाधार बाधक

पुर्वाधारका कारण नेपालगन्जमा हुने भनिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मिती तेस्राे पटक सारिने तयारी गरिएकाे छ । सुरूवातमा मंसिरमा हुँने भनिएकाे आठौँ राष्ट्रिय प्रतियोगिता फागुनका लागि सारिएकाेमा फेरी एक महिना पछि सर्ने भएकाे छ।…

पाेखरा रंगशाला प्याराफिटकाे तेस्राे टेण्डर यसैसाता

पोखरा रंगशालाको प्यारापिटकाे नयाँ टेण्डर यसैसाता खोलिने भएको छ । युवा तथा खेलकुदमन्त्रि जगत बहादुर विश्वकर्मा, मन्त्रालयका सचिब मोहन कृष्ण सापकोटा, सह सचिब द्वय गणेश पाण्डे र अर्ण प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब…

क्यान विवाद समाधान अन्तिम मोडमाः मन्त्री विश्वकर्मा

नेप्लेज, २८ कात्तिक । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटमा देखिएको समस्या समाधानको क्रममा रहेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ…

परिषदका नवनियुक्त बाेर्ड सदस्यले लिए सपथ, पिताम्बरलाई उपाध्यक्षकाे जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषदकाे सदस्य पदमा नियुक्त भएकाे तीन जना सदस्यले अाज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन । सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा अायाेजना गरिएकाे कार्यक्रममा तीन सदस्य पिताम्बर तिम्सिना, इन्दिरा…