Browsing Category

Sports Ministry

१३ औं साग पूर्वाधारका कारण प्रभावित हुँदैन, बजेट ४ अर्ब माग गरेका छौं : सदस्यसचिव विष्ट

युवा तथा खेलकूदमन्त्रालयले १३ औं सागको लोगो तथा मस्कट सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले लोगो तथा मस्कट सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा उपस्थित भएका नेपाली खेलकूदको…

यसरी छानियो १३औं सागको लोगो र मस्कट : जीवनराम श्रेष्ठ

काठमाडौं, २९ मस– डिसेम्बर १देखि १० गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकूद सागको लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनाराम श्रेष्ठको संयोजकत्वको गठित लोगो तथा मस्कट छनोट समितिले…

१३औं सागको लोगो तथा मस्कट सार्वजनिक (कस्तो छ त ?)

नेप्लेज, २९ वैशाख । डिसेम्बर १देखि १० सम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद सागको लोगो तथा मस्कट सार्वजनिक गरिएको छ । काठमाडौं र पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको लोगो सोमबार सिंहदरबारमा आयोजित एक समारोहकाबीच…

इटहरी रंगशालामा २५ कराेडमा भिआइपी प्यारापिटकाे सिलन्यास

सातौं राष्ट्रिय खेलकुदका बेला बहुउद्देश्यिय योजनाका साथ काम सुरु भएको इटहरी रंगशालामा फेरी २५ करोड रुपैयाँको लगानी बढेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवले भिआइपी प्यारापिटका लागि २५ करोड रुपैयाँको नयाँ प्रोजेक्टको सिलन्यास गरे ।…

रेस्लिङकाे विडम्बना खल्तिबाट खर्च गरेर प्रतियाेगिता गर्नुपर्ने -भिडियाे अन्तर्वार्ता

नेपाल रिङ रेस्लिङ सुरु भएको धेरै समय भएको छैन । साथिभाईको कुराकानीमा नयाँ खेलकुदलाई नेपालमा भित्र्याउ उत्साहका साथ यो संघ नेपालमा दर्ता गरियो । तर सोचेको जस्तो यो खेलले नेपालमा ब्यवसायीकता पाउन सकेन । कारण यो खेलमा प्रायोजक ल्याउन पनि…

१३औं साग सफल पार्न खेलकूदमन्त्रीको आग्रह

काठमाडौं, २७ वैशाख । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न १३औं दक्षिण एशियाली खेलकूद भव्यताका साथ सम्पन्न गर्ने गरि सरकारले काम गरिरहेको बताएका छन् । डिसेम्बर १देखि १० तारिखसम्म (मंसिर १५–२४गते) आयोजना हुने सागका लागि…

विशेष खेलकुद सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक…

१३ औं सागका लागि प्राविधिक समिति गठन, खेलाडीको जिम्मा राखेपलाई

राष्ट्रिय खेलकूद परिषद्लाई नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ । सागको तयारी तथा व्यवस्थापन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले आठौं राष्ट्रिय खेलकूदमा पदक जितेका…

नवौं राष्ट्रिय खेलकुद ११ जिल्लामा गर्न प्रस्ताव, ५१ कराेड बजेट माग

नवौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले प्रदेशका लागि एघारै जिल्लामा हुने गरि ३५ खेल प्रस्तावित गरेको छ । ११ जिल्लामा हुने ३५ खेलका लागि समितीले यूवा तथा खेलकूद मन्त्रालय संग पूर्वाधार बिकासका लागि ५१ करोड…

कुस्ती खेल भन्दा माहुरी पाल्न गाह्रोः नरेन्द्र खत्री

इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको…