Browsing Category

Sports Ministry

सदस्य सचिव विष्टको कार्यकाल आज सकिँदै

काठमाडौं, ९ असार । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यकारी पद सदस्य सचिव केशब कुमार विष्टको चार वर्षे कार्यकाल सोमबार सकिदैं छ । २०७२ असार ९ गते सदस्य सचिवमा नियुक्त भएका विष्टले चार वर्षे कार्यकाल सफल भएको…

संसदमा खेलकुद मन्त्रीकाे जवाफ, ‘खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा छ’

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयको विषयमा उठेका…

पुर्वाधार बाहेक सागको तयारी खर्च अनुमानित ५ अर्ब २६ करोड रुपैयाँ

नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागको बजेट निर्धारण उपसमितीले ५ अर्ब २६ करोड रुपैयाँ अनुमानित बजेट निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजनमा गठित उपसमितीले सागको पूर्वाधार बाहेकको…

स‌ंसदमा सांसदकाे प्रश्न खेल विकासका कार्यक्रम खै ?

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयक अन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा भाग लिँदै सांसद प्रदीप यादवले प्रादेशिक…

बजेट छलफल : सांसद शाही  भन्छिन्  ‘खेलकूदमैत्री बजेट आएन’ 

काठमाडौं, २८ जेठ । संघीय संसदमा युवा तथा खेलकूद मन्त्रालयको आर्थिक वर्ष २०७६–७७ को बजेटमाथिको छलफल शुरु भएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज भुषालले नयाँ आर्थिक बर्षको बजेट विनियोजन गर्दा युवा तथा खेलकूदमन्त्रालयका लागि ३ अर्ब ९९…

आठौं राष्ट्रिय खेलकुदका पदक विजेताले अझैं पुरस्कार पाएनन् !

मुक्तिबाबु रेग्मी, काठमाडाै‌ं | प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका पदकधारी खेलाडीले प्रतियोगिता सकिएको दुई महिना वित्दा पनि अझैं पुरस्कार पाउन सकेका छैनन् । प्रदेश ५ का नेपालगञ्ज र दाङ लगायतका स्थानमा भएको आठौं राष्ट्रिय खेलकुदको कुल…

सगरमाथा आरोहणको कीर्तिमान राखेका फुटबलर श्रेष्ठलाई अभिनन्दन

सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका गोपाल श्रेष्ठलाई आज पोखरामा स्वागत एवं अभिनन्दन गरिएको छ । पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा एचआइभीबाट सङ्क्रमित भएर सर्वोच्च शिखरमा पुग्ने व्यक्ति भएका कारण श्रेष्ठले विश्व कीर्तिमान बनाएका…

राखेपमा सात मन्त्रालयका सचिव पदेन सदस्य, सदस्य सचिव हुन स्नातक पास !

काठमाडौं, १७ जेठ । देश संघीय संरचनामा गएपछि अहिले खेलकूदको पनि संरचना परिवर्तन गर्ने तयारी गरिएको छ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता परिवर्तित संरचना अनुसारनै सम्पन्न भएको थियो । प्रदेश स्तरिय संरचना खेलकूदमा लागू भए पनि खेलकूदकै…

रङ्गशाला भत्काउनेलाई कारवाही हुनुपर्छ : मन्त्री लामा

प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्नेमा जाेड दिएका छन् । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री…

खेलकूदको बजेट ३ अर्ब ९९ करोड, मुलपानी मैदानलाई १० करोड विनियोजन (भिडियाेसहित)

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६–०७७ को बार्षिक बजेटमा खेलकूद तर्फ ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षमा सरकारले ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो । बुधबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री…