Browsing Category

All Sports

राष्ट्रिय रिङ रेस्लिङ शनिबार

काठमाडौं, २७ वैशाख । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने च्याम्पियनसिपको विजेताले ७० हजार नगर पुरस्कार प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन्…

१३औं साग सफल पार्न खेलकूदमन्त्रीको आग्रह

काठमाडौं, २७ वैशाख । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न १३औं दक्षिण एशियाली खेलकूद भव्यताका साथ सम्पन्न गर्ने गरि सरकारले काम गरिरहेको बताएका छन् । डिसेम्बर १देखि १० तारिखसम्म (मंसिर १५–२४गते) आयोजना हुने सागका लागि…

विशेष खेलकुद सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक…

१३ औं सागका लागि प्राविधिक समिति गठन, खेलाडीको जिम्मा राखेपलाई

राष्ट्रिय खेलकूद परिषद्लाई नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ । सागको तयारी तथा व्यवस्थापन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले आठौं राष्ट्रिय खेलकूदमा पदक जितेका…

नवौं राष्ट्रिय खेलकुद ११ जिल्लामा गर्न प्रस्ताव, ५१ कराेड बजेट माग

नवौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले प्रदेशका लागि एघारै जिल्लामा हुने गरि ३५ खेल प्रस्तावित गरेको छ । ११ जिल्लामा हुने ३५ खेलका लागि समितीले यूवा तथा खेलकूद मन्त्रालय संग पूर्वाधार बिकासका लागि ५१ करोड…

कुस्ती खेल भन्दा माहुरी पाल्न गाह्रोः नरेन्द्र खत्री

इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको…

विश्वकप खेल्ने र्‍याफटिङ खेलाडीलाई सहयोग हस्तान्तरण

र्‍याफटिङ वल्र्डकपका लागि अष्ट्रेलिया जान लागेको टोलीको आज बिदाइ गरिएको छ । अन्तर्राट्रिय र्‍याफटिङ महासङ्घको आयोजनामा आगामी मे १६ देखी १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने टिमलाई आज…

विशेष खेलकुद बिहीबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका…

नीति तथा कार्यक्रममा क्रिकेटलाई बढी प्राथमिकता, मुलपानी मैदान २ वर्ष भित्र सञ्चालनमा !

सरकारले २ वर्ष भित्र मूलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सरकारको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेकी हुन् । जग्गा विवादका कारण लामो…

खेलकूद पत्रकार मञ्चले सम्झियो सुमन भोम्जनलाई

नेपाल खेलकुद पत्रकार मञ्चले स्वर्गीय खेलपत्रकार सुमन भोम्जनको स्मृति दिवस मनाएको छ । काठमाडौंको त्रिपुरेश्रस्थित मञ्चको केन्दीय कार्यालयमा बिहिबार कार्यक्रम आयोजना गरी भोम्जनको स्मृति दिवस मनाएको हो । बिक्रम सम्मत् २०७२ साल बैशाख १२ गते…