Browsing Category

All Sports

१३औं सागमा अहिलेसम्मकै सर्बाधिक खेल समावेश

नेप्लेज, ६ साउन । १३औं दक्षिण एशियाली खेलकुद (साग) आगामी फागुन २५ देखि चैत ४ सम्म नेपालमै आयोजना हुँदैछ र सहभागी खेलका हिसावमा यस प्रतियोगिता ऐतिहासिक बन्दैछ । यसपटक साग गेम्सको इतिहासमै सर्बाधिक खेल समावेश हुँदैछन् । शनिबार काठमाडौंमा…

रूपन्देहीकाे सैनामैनामा कवर्डहल बन्दै

नेप्लेज, ६ साउन । रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान गरेको कभर्ड हल…

खेलकूद बुलेटिन साउन ५

नेप्लेज, ५ साउन । आगामी फागुन २५ देखि चैत ४ गते सम्म नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकूदमा पहिलो पटक क्रिकेट र प्याराग्लाईडिङ समावेश हुने भएका छन् । आज काठमाडौंमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले दुई वटा खेल थप गर्ने…

दोस्रो प्रधानसेनापति ‘ट्री म्याराथन’ सम्पन्न

नेप्लेज, ५ साउन । नेपाली सेनाले आयोजना गरेको दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्री म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी टिमहरु मध्ये २ घण्टा १८ मिनेट ४९ सेकेण्डमा उक्त दुरी पार गरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब…

दशरथ रंगशालाको निरीक्षण

नेप्लेज, ५ साउन । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौं आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरुले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण…

ह्याम्स हस्पिटलद्वारा खेलाडी सम्मानित

नेप्लेज, ५ साउन । ह्याम्स हस्पिटलले विभिन्न खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाली खेलकुदमा विषेश प्रदर्शन गर्ने सात जना खेलाडीलाई हस्पिटलले उपहार सहित सम्मान गरेको हो । मण्डिखाटार स्थित हस्पिटलको नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना…

दक्षिण एशियाली खेलकूदमा क्रिकेट र प्याराग्लाईडिङ समावेश

नेप्लेज, ५ साउन । आगामी फागुन २५ देखि चैत ४ गते सम्म नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकूदमा पहिलो पटक क्रिकेट र प्याराग्लाईडिङ समावेश हुने भएका छन् । आज काठमाडौंमा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले दुई वटा खेल थप गर्ने…

दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु

नेप्लेज, ५ साउन । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको कार्यसमिति बैठक आज काठमाडौंमा सुरु भएको छ । सात मुलुकका ओलम्पिक कमिटीका प्रतिनिधिहरु सम्मिलित बैठकले आसन्न १३औं दक्षिण एशियाली खेलकुदका बारेमा केहि महत्वपूर्ण निर्णयहरु गर्नेछ ।…

खेलकूद बुलेटिन साउन ४

नेप्लेज, ४ साउन । नेपालले यसै बर्ष ३ ठूला प्रतियाेगितामा सहभागिता जनाउँदैछ । त्यसमध्य २ वटा प्रतियाेगिता अायाेजना गर्ने जिम्मेवारी पनि नेपाल सामू रहेका बेला पूर्बाधार  विकासवारे राखेपका सदस्य सचिव केशबकुमार विष्ट के भन्छन् त ? रौतहट…

खेलकुद मास्टर प्लानः १५ वर्षभित्र ओलम्पिकमा रजत, एशियन गेम्सको आयोजना

नेप्लेज, ४ साउन । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको समग्र बिकास गर्न आगामी १५ वर्षका लागि गुरुयोजनाको मस्यौदा तयार पारेको छ । अहिले मन्त्रालयले गुरुयोजनाबारे सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ । दिर्घकालीन बिकास र सकारात्मक…