Browsing Category

All Sports

एशियाली खेलकुदको तयारीका लागि गल्फ टोली थाइल्याण्ड प्रस्थान

नेप्लेज, १४ साउन । एशियाली खेलकुदमा सहभागिता जनाउने नेपाली गल्फ टोली बैदेशिक तयारीका लागि सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ । इण्डोनेशियाको जाकार्तामा आगामी भदौ २ देखि १७ गतेसम्म आयोजना हुने १८औं एशियाली खेलकुदमा गल्फतर्फ सहभागी हुने ४…

टूर दि फ्रान्समा वेलायतकाे वर्चश्व कायमै, ग्रेनाइट थाेमस बने नयाँ च्याम्पियन

नेप्लेज, १४ साउन । वेलायतका ग्रेनाइट थोमसले टुर दि फ्रान्सको उपाधि जितेका छन् । फ्रान्सको प्रशिद्ध साइकल र्‍याली को उपाधि जित्ने थोमस तेस्रो वेलायती खेलाडी बनेका छन् । १०५औं संस्करणको उपाधि जित्नका लागि थोमसले अघिल्लो संस्करणका विजेता…

खेलकूद बुलेटिन साउन १३

नेप्लेज, १३ साउन । राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा आइतबार आयोजित खेलाडी तथा श्रष्ठा सम्मान कार्यक्रममा मन्त्रालयले…

नेपाल रग्वी संघलाई एसियाको पूर्ण सदस्यता

काठमाडौं १३ साउन । नेपाल रग्बी संघले एसियन रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ । काजखस्तानको एस्टनामा आइतबार काउन्सिलको बैठकले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । पछिल्लो समय…

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई खेलकुद परिषदको सम्मान

नेप्लेज, १३ साउन । राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा आइतबार आयोजित खेलाडी तथा श्रष्ठा सम्मान कार्यक्रममा मन्त्रालयले…

महिला पत्रकार मैदानमा उत्रँदाको रौनकता

–कुमार चौलागाईं - काठमाडौँ, १२ साउन । ‘मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो । सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

प्रदेशस्तरमा छुट्टै खेलकुद समिति गठन गर्ने चेतावनी

सप्तरी, १२ साउन । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले केन्द्र सरकारले खेलकुदको विकासलाई प्राथमिकतामा नराखेको गुनासो गर्दै यस क्षेत्रलाई वेवास्ता जारी राखे प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गरी अघि वढ्ने चेतावनी…

प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न

काठमाडौं १२ साउन । प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार…

ललितपुरमा चेस प्रशिक्षण शुरु

ललितपुर, १२ साउन । ललितपुर जिल्ला स्काउटले दुइ बर्षे चेस प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । ललितपुर जिल्ला स्काउट कार्यलयमा प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका पूर्व अध्यक्ष तथा एसीयन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेशहरी जोशीले उद्घाटन…

झाेले खेलकूद संघ खारेज गर्दैछु : सदस्य सचिव विष्ट

काठमाडौं, १२ साउन । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकूद संघको नाउँमा विदेश जाने उद्देश्यले खोलेका, सम्पर्क कार्यालय नभएका र काम नगर्ने झोले खेलकूद संघलाई क्रमशः खारेज गरिँदै लगिएको र भविष्यमा पनि यसलाई निरन्तरता…