Browsing Category

All Sports

विन्टर ओलम्पिकः महिला आइस हकीको फाइनलमा अमेरिका र क्यानडा भिड्ने

फागुन ८ । दक्षिण कोरियाको प्योङच्याङमा जारी २३औं विन्टर ओलम्पिक अन्तर्गत आइस हकीको उपाधिका लागि अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ । अमेरिका र क्यानडा ओलम्पिकको फाइनलमा भिड्न लागेको यो लगातार चौथो पटक हो । यसअघिका तीनै…

पोखरा म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राई जिते

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । पोखरा रङगशालाबाट सुरु भएर सोहि स्थानमा आएर सकिएको रेस २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गर्दै भूमिराज च्याम्पियन बने । आर्मीका हरिकुमार रिमाल दोस्रो भए ।…

२०७३ सालका उत्कृष्ट ३५ खेलाडीलाई सम्मान, को को परे ?

माघ २९, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपालका लागि धेरै अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी तथा मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गरेको छ । यस्तै…

पारस र किरणसँगै ३५ खेलाडी सम्मानित हुँदै, को को छन् सम्मानित हुने ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गत वर्ष पूर्वाञ्चालमा आयोजना भएका ३५ खेलका उत्कृष्ट खेलाडीलाई आज सम्मान गरिदैछ । टोखामा आयोजना हुने कार्यक्रममा ३५ खेलका खेलाडीलाई सम्मान गरिन लागेको हो । जसमा फुटबल, क्रिकेट, कराते, तेक्वान्दो,…

रेस्लरले प्रकाशसँग माफी मागे

माघ २८, काठमाडौं । पत्रकार प्रकाश कँडेललाई पत्रकार सम्मेलनमा दुब्र्यवहार गरेको अमेरिकी रेस्लर जिसस मलिकीले लिखित रुपमै माफी मागेका छन् । आइतबार समाचार संकलनका लागि काठमाडौंको रोयल सिंगी होटल पुगको नयाँ पत्रिका दैनिकका खेलकुद सम्बाददाता…

एनएनआईपिए अवार्डबाट स्व‍. सुनीललाल जोशी र श्याम चित्रकार सम्मानित हुँदै

माघ २८। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआइपिए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । विभिन्न ३५ खेलका उत्कृष्ट खेलाडीलाई एकैथलोमा सम्मान गर्नुका साथै एकजना पाका खेलकर्मीलाई गजराज जोशी…

भब्यरुपमा गरियो विन्टर ओलम्पिकको उद्घाटन- फोटो फिचर

माघ २६ । विन्टर ओलम्पिकको २३ औं संस्करणको उद्घाटन दक्षिण कोरियाको पियोङचाङमा भब्य रुपमा गरिएको छ । ओलम्पिकका केही खेलहरु यस अघिनै सुरु भएपछि औपचारिक उद्घाटन आज भएको हो । यस पटकको विंटर ओलम्पिक उत्तर र दक्षिण कोरिया बीचको सम्बन्धका कारण बढी…

रसियन खेलाडीले गरेको अपील खारेज

कोर्ट अफ आर्बिट्रेशस फर स्पोर्टस कासले रुसका ४७ खेलाडी र प्रशिक्षकले अपिललाई खारेज गरेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले लगाएको प्रतिबन्ध विरुद्ध कासमा गरेको अपिल खारेज गरेको हो । आइओसीले राज्य प्रायोजित डोपिङ संचारन गरेको रिपोर्ट…

२३ औँ शीतकालीन ओलम्पिक आजबाट 

माघ २६ । २३ औँ शीतकालीन ओलम्पिक आजबाट दक्षिण कोरियामा सुरु हुँदै छ । उत्तर र दक्षिण कोरियाकाबीचमा विवाद भइरहेका बेला सुरु हुन लागेको यस ओलम्पिकलाई निकै महत्वका साथ हेरिएको छ । यतिबेला उत्तर र दक्षिण कोरिया विगतलाई केही हद सम्म विर्सिएर…

शनिबार नेफ रोड रेस हुने

माघ २५, काठमाडौं । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) को आयोजनामा शनिबार दोश्रो नेफ रोड रेस हुने भएको छ । रेसमा विभिन्न २१ विद्यालयका जम्मा २ सय २० खेलाडीको सहभागिता रहने विहीबार आयोजित पत्रकार सम्मेलनमा नेफका अध्यक्ष नारायण रोकाले जानकारी गराए…