Browsing Category

All Sports

मनमोहन स्मृति बास्केटबल हुने

चैत ६, काठमाडाैं । नेपाल खेलकुद महासंघ, काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता बैशाख २ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा १६ र महिलामा १२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका अध्यक्ष नवीन मानन्धरले…

नयाँ वर्षमा धनगढी हाफ म्याराथन हुने

चैत ६, कैलाली । नयाँ वर्ष २०७५ मा धनगढीमा पाँचौं धनगढी हाफ म्याराथन हुने भएको छ । धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ नारा दिएर हाफ म्याराथन आयोजना गर्न लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष यज्ञराज अाेझाले आगामी…

डवल लिग बास्केटबलमा आर्मीको अपराजित यात्रा कायमै

चैत ५, काठमाडौं । काठमाडौंमा जारी डवल लिग बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिगमा लगातार ११औं जित निकाल्ने क्रममा आर्मीले जेभियर इन्टरलेशनल कलेजलाई उसकै कोर्टमा ९३–७३ को फराकिलो स्कोरले…

स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा

चैत ४, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा ल्याएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले आइतबार ल्याबको उद्घाटन गरे । खेलाडीको धैर्यता, गति र तागत बढाउनुका साथै खेलाडीको फिटनेस…

डवल लिग बास्केटबलः हिमालय होण्डस् प्लेअफ नजिक

चैत ४, काठमाडाैं । हिमालयन होण्डस् राजधानीमा जारी डवल लिग बास्केटबल प्रतियोगिताको प्लेअफ नजिक पुगेको छ । आइतबार भएको खेलमा हिमालयन होण्डसले टिम बुढानिलकण्डलाई उसकै कोर्टमा हरायो । लिगमा २ खेल बाँकी रहँदा हिमालय होण्ड्सको ७ जित र पाँच…

क्रिकेट विवाद समाधान खेलकुद मन्त्रीको पहिलो प्राथमिकता

चैत ४, काठमाडौं । नवनियुक्ति युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्रिकेट विवाद समाधानलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । आइतबार नेप्लेजसँग कुराकानी गर्दै मन्त्री विश्वकर्माले नेपालले क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता…

एशियन गेम्सका लागि विशेष तयारी बैशाखदेखि

चैत ४, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले इन्डोनेसियमा हुने १८औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको विशेष बन्द प्रशिक्षण बैशाखदेखि सुरु गरिने बताएका छन् । राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको…

रोजर फेडेरर इण्डियन वेल्सको फाइनलमा

चैत ४ । विश्व नम्बर एक रोजर फेडेरर सिजनमा उत्कृष्ट सुरुआत गर्दै इण्डियन वेल्स टेनिसको फाइनलमा पुगेका छन् । शनिबार राति भएको फाइनलमा फेडेररले क्रिोएशियाका बोर्ना कोरिकमाथि २–१ को संघर्षपूर्ण जित निकाले । ४९औं बरियताका कोरिकसँग फेडेरर पहिलो…

फुल कन्ट्याक्ट करातेमा सनी र मञ्जु च्याम्पियन

चैत ३, काठमाडौं । नेपाल आर्मीका सनीसिंह सुनार र मन्जु विक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौलसमूहमा शनिबार च्याम्पियन बनेका छन् । पुरुषमा सनी र महिलामा मन्जुले…

इण्डियन वेल्सको फाइनलमा शीर्ष १० बाहिरका खेलाडी भिड्ने

चैत ३ । विश्व नम्बर एक सिमोन हलेप इण्डियन वेल्स टेनिसको सेमिफाइनलमा पराजित भएकी छिन् । हलेप जापानकी नाओमी ओशाकासँग २–० को सोझो सेटमा स्तब्ध भइन् । ४४ औं वरियताकी ओशाकाले पहिलो सेट ६–३ ले जितिन् । कुल ६४ मिनेट चलेको खेलको दोस्रो सेटमा…