Browsing Category

All Sports

१८औं एशियाली खेलकुदः जुडोमा खराव प्रदर्शन, टेवलटेनिसमा नवितालाई मिश्रित सफलता

नेप्लेज, १४ भदौ । एशियाली खेलकुद अन्तर्गत नेपालले थप पदकको सम्भावना लगभग सकिएको छ । पदकको आशा गरिएको अन्तिम खेल जुडोमा पनि नेपाली खेलाडीको खराव प्रदर्शन कायमै छ । जुडोको दोश्रो दिन बिहीबार पनि नेपाली खेलाडीहरु पराजित भएका छन् । जेसीसी…

प्रधानमन्त्रीद्वारा प्याराग्लाइडिङ खेलाडीलाई बधाई

काठमाडाैं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद एशियाडमा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिर्एका हुन् । इण्डोनेसियामा…

राखेप बार्षिकोत्सवको सप्ताहब्यापी कार्यक्रम शुरु

काठमाडौं, १३ भदौ । राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक बर्षको भदौ १३ गतेबाट एक हप्ता मनाउने गरेको छ । एक…

‘कान्छा प्याराग्लाइडर्स’को एशियाड सपना पूरा, अबको लक्ष्य साग गेम्स

नेप्लेज, १३ भदौ । टिम गेम्समा पदक जितिसकेपछि कसको प्रदर्शन कस्तो रह्यो भनेर हिसाव हुँदैन । हिसाव गर्नु पनि हुँदैन । तर, फरक फरक स्वभाव र क्षमताका खेलाडीहरु मिलेर बनेको टिममा कसैको कम त कसैको बढी योगदान त पक्कै हुन्छ । १८औं एशियाली…

२७ अंकले गुमेको ऐतिहासिक स्वर्ण

नेप्लेज, १३ भदौ । एशियाली खेलकुदमा नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । नेपालले राम्रो प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको सबैभन्दा ठूलो प्रतियोगिता हो, एशियाली खेलकुद । १९५१ मा भएको पहिलो संस्करणदेखि सहभागिता जनाएको नेपालले…

एशियाली खेलकुदः प्याराग्लाइडिङमा स्वर्णकै सम्भावना

नेप्लेज, १२ भदाै । इण्डोनेसियाको जाकार्तामा अघिल्लो साताको शनिबारदेखि सुरु भएको १८औं एशियाली खेलकुदमा नेपाली खेलाडीको लगातारको खराव प्रदर्शनले समर्थक निराश बनिरहेका छन् । तर, मंगलबार एउटा उत्साहजनक खवर आएको छ कि प्याराग्लाइडिङ टोलीले…