Browsing Category

All Sports

‘प्याराग्लाइडिङको रजत पदक नेपाली जनताका लागि समर्पित’

नेप्लेज, १८ भदौ । एशियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेको नेपाली प्याराग्लाइडिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदले नगर परिक्रमासहित सम्मान गरेको छ । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर…

गर्नैका लागि गरियाे खेलाडीकाे नगरपरिक्रमा, सम्मानमा प्रधानमन्त्री अाेली अाएनन्

नेप्लेज, १८ भदाै । २० बर्षपछि एशियाली खेलकुदमा रजत पदक जितेको प्याराग्लाडिङ टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान स्वरुप नगरपरिक्रमा गराइएको छ । तर नगरपरिक्रममा अन्य खेलाडी तथा खेल पदाधिकारीको भने निकै न्युन उपस्थिती रह्यो । १२ बजेबाट…

वर्षाका कारण एशियाड समापन प्रभावित, स्वेच्छा नेम्वाङले बाेकिन नेपालकाे झण्डा

नेप्लेज, १७ भदाै । ओलम्पिक पछिको सवैभन्दा ठुलोे प्रतियोगिता एशीयन गेम्सको १८ औं संस्करण इन्डोनेसियाको जाकार्तामा आज सकिएको छ । जाकार्ता र पालेबाङमा गरी औपचारिक रुपमा १५ दिन सम्म चलेको एशीयाडले जिरोना बुङ कार्नो जिबिके स्टेडियममा आयोजीत…

सकियो एशियन गेम्स, ३७ राष्ट्रले जिते पदक, चीन पहिलो

नेप्लेज, १७ भदौ । १५ दिन लामो एशियाली खेलकुदको महामेला एशियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आजदेखि सकिएको छ । गएको भदौ २ गतेदेसि सुरु भएको प्रतियोगिताले एशियाली क्षेत्र खेलकुदमय बन्यो । एशियाका सबै ४५…

१३औं साग निर्धारित समयमा नहुने निश्चितजस्तै, पूर्वाधारमात्र बाधक रहेन

नेप्लेज, १६ भदौ । आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने निर्धारण गरिएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समयमै आयोजना हुने सम्भावना निकै न्युन बनेको छ । दुई साताअघिसम्म नेपालका खेल पदाधिकारीको एउटै…

एसियन गेम्सपछि अब इन्डाेनेसियाले अाेलम्पिकका लागि दाबेदारीता दिने

एशियन गेम्सको आयोजना गरेपछि अब इन्डोनेसियाले सन् २०३२ को गृस्मकालिन ओलम्पिक आयोजनाका लागि दाबेदारीता दिने भएको छ । १८ औं सस्करणको एशियन गेम्सको सफल रुपमा आयोजना गरेको इन्डोनेसियाले यो प्रतियोगिता सकिए लगत्तै २०३२ को ओलम्पिकको…

१८औं एशियाली खेलकुदमा नेपालः २९ खेल, १८७ खेलाडी, १ पदक

नेप्लेज, १६ भदाै । अन्तिम समयमा स्क्वासलाई पनि समावेश गरिएपछि नेपालले इण्डोनेसियाको जाकार्ता र पालेङबाङ शहरमा भएको १८औं एशियाली खेलकुदमा २९ खेलका स्पर्धामा खेलाडी सहभागी गराउने भयो । त्यही अनुसार २९ खेलका १८७ खेलाडी इण्डोनेसिया पुगे ।…

खेलकुद पूर्वाधारकाे काम सुस्त, पदाधिकारीकाे निरीक्षण चुस्त !

नेप्लेज, १५ भदाै । भुकम्पपछि पुनर्निर्माणमा रहेकाे दशरथ रंगशाला निरीक्षणका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार दाेस्राे पटक त्रिपुरेश्वर पुगे । पुर्वाधारका कारण नेपालमा दक्षिण एशियाली खेलकुद (साग)हुने सम्भावना न्युन हुँदै गएका बेला…