Browsing Category

All Sports

अन्तर्राष्ट्रिय खुला चेस प्रतियोगिता काठमाडौंमा सुरु

नेप्लेज, २९ चैत । काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । होमल्याण्ड स्पोर्टस क्लव नेपालको आयोजनामा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु प्रतियोगिताको उदघाटन युवा तथा खेलकुदमन्त्री जगत…

अन्तरक्लव राष्ट्रिय भारत्तोलनमा ताराको राष्ट्रिय कीर्तिमानमा सुधार

नेप्लेज, चैत्र २९ । नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा सुधार गरेकी छिन् । उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २१ देखि २८ सम्म

नेप्लेज, चैत्र २८ । राष्ट्रिय खेलकुद परिषदले अर्को बर्ष प्रदेश नम्वर पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिती तय गरेको छ । परिषद्को आज बसेको एक सय नबौ बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ सम्म पाँच नम्वर प्रदेशमा…

राष्ट्रव्यापी शारीरिक शुगठन भदौमा

नेप्लेज, २८ चैत । नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ । कुल ८ लाख १० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न ३ विधामा…

अन्तरक्लब राष्ट्रिय भारत्तोलनमा संगिता र कमलाको किर्तीमान

प्रथम अन्तरक्लब राष्ट्रिय भारतोलन प्रतियोगितामा २ वटा राष्ट्रिय किर्तीमान बनेका छन । ललितपुर स्थित स्पोर्टस हाइवेमा जारी प्रतियोगितामा महिला ४८ केजी तौल समुहमा नेपाल पुलिसकी संगिता राईले राष्ट्रिय किर्तीमान बनाइन । उनले स्न्याच तर्फ ५४…

झण्डै एक वर्षपछि राखेप बोर्ड बैठक आज

नेप्लेज, २७ चैत । करिब एक वर्षपछि राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आज बस्दैछ । जगत बहादुर विश्वकर्मा खेलकुद मन्त्री भएपछि पहिलो पटक राखेप बोर्ड बैठक बस्न लागेको हो । बैठकमा राखेपका आन्तरिक गतिविधि, आशन्न १८ औं एसियाली खेलकुद,…

एनएसजेएफ स्पोर्टस् अवार्ड जेठ ४ गते

नेप्लेज, २७ चैत । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १४औं संस्करण आगामी जेठ ४ गते हुने भएको छ । २०७४ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी,…

एशियाली खेलकुदमा जानुअघि नेपालमा फन रनको आयोजना

नेप्लेज चैत्र २७ । इन्डोनेसियाको जाकार्तामा हुँने एशियान गेम्सको पूर्वसन्ध्यामा फन रन नेपालमा मङगलबार बिहान सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एशियाली खेलकुदको आयोजक मुलुक इण्डोनेशियाको आयोजना भइरहेको फन रन नेपालमा पनि सफल…

सहकारी कप चेसको उपाधि केशवले जिते

नेप्लेज,२५ चैत । गोल्डेनगेट कलेजका केशब श्रेष्ठले गणेशमान सिंह स्मृति सहकारी कप बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम दिन सोमबार केशबले स्वागतम साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गरे । सेतोगोटीबाट खेलेर…

प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन तयारी पूरा

नेप्लेज, २६ चैत । काठमाडौं जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गर्न लागेको प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संघले यसअघि…