Browsing Category

All Sports

मदन भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथामा फहराइने

चैत २१, काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीकाे झण्डा सगरमाथाको शिखरमा लगिने भएको छ । १३ पटकसम्म सगरमाथा अरोहण गरिसकेका लाक्पा दोर्जे शेर्पाले मनद भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथा लग्न लागेका हुन् । बुधबार खेलकुद मन्त्री जगत…

दक्षिण एशियाली ह्याण्डबलमा रजत जितेको ह्याण्डबल टिमको भब्य स्वागत

चैत्र २१ । दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको नेपाली महिला ह्यान्डबल टोली स्वदेश फर्किएको छ । पहिलो अन्तर्राष्ट्रिय सहभागितामा नै फाइनलमा पुगेर रजत जितेको नेपाली महिला टिमको नेपालगञ्जमा भब्य स्वागत गरिएको छ । मंगलबार…

मुख्यमन्त्री डोरमणि पौडेलले भने- खेलकुद प्रतिष्ठान चाँडै बन्छ

२१ चैत हेटौडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन । उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा…

कमनवेल्थ गेम्स आजबाट अष्ट्रेलियामा सुरु

कमनवेल्थ खेलकुदको २१ औं संस्करण आज अष्ट्रेलियामा सुरु हुँदैछ । अष्ट्रेलियाको करारा स्टेडियममा विशेष कार्यक्रमका बीच कमनवेल्थ खेलकुदको औपचारिक उद्घाटन हुँदैछ । गोल्डकोस्ट सिटीमा आयोजना हुने कमनवेल्थ खेलकुदमा ७१ राष्ट्रका खेलाडीहरुले…

विरेठाँटीमा क्यानोनिङ प्रतियोगिता हुँने

चैत्र २०, कास्की । पर्यटकलाई झरना देखाउनेमात्र नभई साहसिक खेल खेलाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विरेठाँटीमा क्यानोनिङ गरिने भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित पर्यटकीयस्थल विरेठाँटीको पनेरी झरनामा यही…

एसियाली खेलकुदका लागि टेण्डीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । सोमबारको मन्त्री स्तरीय निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा…

माउन्टेन बाइक चालक राजेश, एड्भेन्चरर्स अफ दि इयर अवार्डको मनोनयनमा

चैत्र १९, काठमाडौ । चर्चित माउन्टेन बाइक चालक राजेश मगर नेशनल जियोग्राफीको एड्भेन्चरर्स अफ दि इयर अवार्डको मनोनयनमा परेका छन । सन् २०१८ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयर अवार्डमा राजेशकव नाम पनि समावेश गरिएको छ । नेशनल…

राष्ट्रिय खेलाडी र प्रशिक्षकका लागि बृहत स्वस्थ्य परीक्षण सुरु

चैत १८, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसान्धान केन्द्रले राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई लक्षित गरी बृहत स्वास्थ्य परीक्षण आइतबारदेखि सुरु गरेको छ । स्वास्थ्य…

बार्सिलोनाका फ्यान विदित रियल मड्रिड ट्रेनिङ क्याम्पमा सिंगापुर जाने !

चैत १८, काठमाडौं । गत जेठमा नेपालमा भएको रियल मड्रिड प्रशिक्षण शिविरमार्फत छानिएका नेपाली किशोर खेलाडी विदित मान तुलाधर पाँच दिने थप प्रशिक्षणका लागि सिंगापुर जाने भएका छन् । नेपालमा टे«निङ क्याम्प आयोजना गरेको शुभारम्भ एजुकेशन एण्ड…

जुनियर ग्राण्ड प्रिक्सका लागि नेपाली खेलाडी इण्डोनेसिया प्रस्थान

चैत १८, काठमाडौं । इण्डोनेसियामा अप्रिल २ देखि ८ सम्म हुने पम्बइगुन जय राणा जुनियर ग्रेड प्रिक्स २०१८ दक्षिण ट्रेगेरङमा सहभागी हुन नेपाली खेलाडी रुकेश महर्जन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । म्यानेजर बिनोद बस्नेतसहितको नेपाली टोलीलाई…