Browsing Category

NSC

दशरथ रंगशालाको भीआइपी तर्फकाे छानो बुधबार आइपुग्ने

साग आयोजनाका लागि मुख्य बाधकको रुपमा रहेको दशरथ रंगशाला पुननिर्माणको क्रममा छ । यही भीआईपी प्यारापिटको छानो हाल्ने काम भइरहेको छ । रंगशालाको छानोको रुपमा प्रयोग गर्न लागेको अत्याधुनिक फ्याब्रिक बुधबार मात्रै नेपाल आइपुग्ने भएको छ । चाइना…

सागमा कुन देशले कति खेलमा सहभागिता जनाउने (सूचीसहित)

आसन्न दक्षिण एसियाली खेलकुद सागमा कुन देशले कुन खेलमा सहभागिता जनाउने भन्ने एकिन भएको छ । जसमा नेपालले मात्र सबै २७ खेलमा भाग लिने भएको छ भने बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउने पक्का भएको छ । यसपटकको सागमा प्याराग्लाइडिङ…

सागमा अफगानिस्तानले नखेल्ने, कारण यस्ताे !

अफगानिस्तान आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि नेपाल नआउने पक्का भएको छ । यसअघि सागमा अफगानिस्तानले पनि सहभागितााको चासो दिएको बताइएको थियो । जसका लागि दक्षिण एशियाली आलम्पिक काउन्सिलको बैठकले निर्णय गर्ने बताइएको थियो । तर अन्तिम…

नेपालले मात्रै सागमा सवै खेलमा सहभागिता जनाउने, क्रिकेटबाट भारतले हात झिक्यो

आगामी मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा…

१३औं सागमा प्याराग्लाइडिङको टिम नपुग्ने!

मंसिर १५ देखि २४ गतेका लागि तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा समावेश गरिएका २७ खेलमध्य एउटा खेल हो प्याराग्लाइडिङ । यसअघि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा रजत जितेर नेपाललाई पदकबिहीन हुनबाट जोगाएको प्याराग्लाइडिङ सागमा…

साग लक्षित कबड्डीको वैदेशिक प्रशिक्षण भारतमा

काठमाडाैं, १५ कात्तिक । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण महाराष्ट्रको कोलापुरमा हुने भएको छ । त्यसका लागि शुक्रबार कोलापुर प्रस्थान गरेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव…

तिहारमा पनि सागकाे तयारीमा रहेका खेलाडीले बिदा नपाउने

नेपालीहरुको महान चाँडमा पर्ने दिपावली आजबाट सुरु भएको छ । देशमा मात्र होइन विदेशमा बस्ने नेपालीहरु दिपावलीको अवसरमा विभिन्न योजना बनाइरहेका बेला नेपाली खेलाडी भने तिहारको बेलापनि बिदा नपाउने भएका छन । आसन्न दक्षिण एशियाली खेलकुद सागको…

विश्व सैनिक खेलकुद : बक्सिङमा नेपालका तेजबहादुर बिजयी

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा आज भएको खेलमा नेपालले म्यान्मालाई पराजित गरेको छ । नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्माका खेलाडी माउङक्याव हलालाई ४–१ अङ्कका आधारमा पछि पार्दै…

चीनमा नेपाली सैन्य खेलाडीलाई रक्षामन्त्रीकाे निर्देशन : देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुनोस्

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिएका छन् । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन पुगेका…

विश्व सैंनिक खेलकुद आजदेखि चीनमा, नेपालले १३ खेलमा प्रतिस्पर्धा गर्ने

सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता आजदेखि चीनमा शुरुहुँदै छ । प्रतियाेगितका लागि सवै खेलाडीहरु पुगिसेका छन् । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले…