तुलसीपुर पहिलो स्पोर्ट्स सिटी
दाङ, १० साउन । दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गरिएको छ ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट,…