Browsing Category

NSC

खेलकुदमन्त्री विश्वकर्माले सोमबार २ अर्ब ३६ करोडको जवाफ दिने

काठमाडौं, २५ जेठ । संघीय संसदमा जेठ १५ गते अर्थमन्त्री डा. युवाराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट पेश गरेपछि अहिले मन्त्रालयगतरुपमा विनियोजन विधेयक माथिको छलफल जारी छ । यसक्रममा युवा तथा खेलकुदमन्त्रालयको बजेटमाथिको छलफल सकिएको छ…

सर्लाहीमा रङ्गशाला निर्माण हुँदै

सर्लाहीका स्थानीय निकायले लकडाउनको समयमा पनि विकासनिर्माणका कामलाई प्राथमिकता दिएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् । जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा…

बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा

कृष्ण दवाडी/रासस कास्की, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा…

सरकारले भनेका जति काम गर्ने हो भने खेलकुदमा बजेट थप गर्नुपर्छ : सदस्यसचिव सिलवाल

सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७७–०७८ को बार्षिक बजेट पेश गरेको छ । १४ खर्ब ७४ करोडको बजेट पेश गरेको सरकारले युवा तथा खेलकुद क्षेत्रमा भने २ अर्ब ३६ करोड मात्रै विनियोजन गरेको छ । गत वर्ष ३ अर्ब ९९ करोड विनियोजन गरेको सरकारले यस पटक…

खेल क्षेत्रको बजेट २ अर्ब ३६ करोड, नवौं राष्ट्रिय खेलकुदका लागि पनि बजेट विनियोजन (भिडियाेसहित)

सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–०७८ को बार्षिक बजेट पेश गर्ने क्रममा यस्तो जानकारी दिए ।…

दशरथ रंगशालामा क्वारेन्टिन बनाउने सरकारको तयारी

मुक्तिबाबु रेग्मी । सरकारले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकदु परिषद् राखेप परिसरमा पनि क्वारेन्टिन बनाउने तयारी गरेको छ । त्यसका लागि क्राइसिस म्यानजेमन्ट सेन्टर सीसीएमसीको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा दशरथ रंगशाला परिसर,…

राष्ट्रियसभाबाट खेलकुद बिधेयक पुनः पारित, अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने

खेलकुद बिकास बिधेयक २०७५ राष्ट्रियसभाबाट पुनः पारित भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट आवश्यक छलफल र संशोधनसहित पारित बिधेयक राष्ट्रपतिले प्रमाणीकरण गरे पछि लागू हुनेछ । २०७५ फागुनमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रियसभामा…

खेलकुदको विकासका लागि निजि क्षेत्रको पनि सहयोग आवश्यक छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं, ३ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले पेश गरेको नीति तथा कार्यक्रमले खेलकुद क्षेत्र निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदन प्रतिनिधी सभा र राष्ट्रिय सभाको…

नीति तथा कार्यक्रम : पुरानै याेजनामा शब्द थपथाप, फेरी पर्वतीय खेलकुदको विकासमा जोड!

सरकारले १३ औं दक्षिण एशियाली खेलकुद सागमा ५१ स्वर्ण सहित २०७ पदक जितेको विषय नीति तथा कार्यक्रममा समेटेको छ । त्यसैलाई आधार मान्दै आगामी दिनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई प्रोत्साहन…

राखेप सदस्य कुँवर अप्ठेराेमा परेकालाई सहयाेग गर्दै

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर सक्रिय छन् । लकडाउन लागू भएपछि नै दैनिक…