Browsing Category

NSC

पुर्वाधारका कारण मिती सरेकाे अाठाैं राष्ट्रिय खेलकुदकाे काम राेकियाे

नेपालगन्जमा आयोजना गरिने भनिएको आठौ राष्ट्रिय खेलकुदका लागि आबश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा गरिएको ढिलाइले लागत बढ्ने भएको छ । दशै तिहार जस्ता ठूला चाडपर्वका कारण निर्माण कार्य पनि रोकिएको छ । यसले गर्दा लागत बढने निश्चित भएको हो ।…

जग्गा किनेकाे १७ बर्षमा पनि पुरा भएन रंगशालाकाे काम

अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सुविधा सम्पन्न रंगशाला बनाउन भनेर १७ वर्षअघि झापामा जग्गा खरिद गरिए पनि अझै निर्माण पूरा भएको छैन । फूटबल, क्रिकेट, पौडी, टेनिस, सुटिङ, भलिवल, एथलेटिक्स लगायत खेलाउन सकिने रङ्गशाला बनाउने नाममा खर्चिइएको…

तेक्वान्दो र कराँते प्रशिक्षण भवन तयार, मापदण्डमा आशंका

नेपाली खेलकुदमा अहिले रहेको धेरैजसो पुर्वाधार स्वर्गिय सदस्यसचिव शरदचन्द्र शाहको पालामा बनेका हुन भन्दा गलत नहोला । सो बेला चीन सरकारको सहयोगमा बनेका खेलकुद पुर्वाधारमध्ये धेरैजसो पुनः निर्माणको पर्खाइमा छन । यस्तो अवस्थामा काठमाडौकै…

खेलकुद बिकास ऐन परिमार्जनको तयारी, सदस्य सचिवको अधिकार कटौती

नेप्लेज, २७ असोज । खेलकुद मन्त्रालयले खेलकुद बिकास ऐन–२०४८ परिमार्जनको तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २५ वर्ष अगाडिको ऐन समयसापेक्ष बनाउन लागिएको जानकारी दिएका छन् । पुरानो ऐन अहिले परिस्थितिअनुसार…

१३औं सागः तयारी समितिको बैठक कात्तिक ११ मा, नयाँ मिति तोकिने

नेप्लेज, २६ असोज । नेपालमा आगामी मार्च ९ देखि १८ सम्म हुने भनिएको १३औं दक्षिण एशियाली खेलकुद निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएसँगै नयाँ मिति घोषणा गर्न प्रतियोगिता तयारी समितिको बैठक बस्न लागेको छ । युवा तथा खेलकुदमन्त्री…

पलायनकाे पीडा– खेलेर के पाइन्छ र ?

नेप्लेज, २२ असाेज । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नेपाली खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषदको नारा हो यो । यही नारा सिरोधार्य गरी हजारौं नेपाली खेलाडीहरुले राष्ट्रको नाम उँचो राखे । जीवनको सबैभन्दा उर्जाशील…

तारादेवी पुन र सन्देश गुरुङ स्ट्रङ्गेष्ट खेलाडी घोषित

नेप्लेज, १८ असाेज । नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ्ग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा ‘स्ट्रङगेष्ट’ खेलाडी घोषित भएका छन् । ताराले ७५ केजी तौल माथिको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिइन् । उनी…

आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने

नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रुपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना…

अाठाैं राष्ट्रिय खेलकुदकाे मिती २ महिना पछाडी धकेलियाे

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे मिती २ महिनाका लागि सरेकाे छ । नेपालगञ्जमा मंसिर २१ देखि २८ गते हुने भनिएकाे हुने भनिएको आठौ राष्ट्रिय खेलकुद अब माघ २५ देखि फागुन ३ गतेसम्म हुने भएकाे छ । नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद…

पदक विजेता सेपाकताक्रो टोली फर्कियो

काठमाडौं, १६ असोज । थाइल्यान्डको कोराटमा भएको ३३ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपालले पुरुष क्वाड स्पर्धामा…