Browsing Category

NSC

राईको उपचारमा बोहोराको सहयोग

नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्व खेलाडी तथा महिला टिमका प्रशिक्षक नर कुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन्। कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पुर्व राष्टिय खेलाडी अक्कल बहादुर बोहोराको…

शाहीलाई लैनचाैरकाे जिम्मेवारी

काठमाडौं, १० असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ । ‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन…

खेलाडीको सहयोगका लागि सरकार सधैं तयार छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं, ३ असार । सरकारले खेलाडीहरुको सम्मानमा कुनै कसर बाँकी नराखेको प्रष्ट पारेको छ । आर्थिक वर्ष २०७७–०७८ को विनियोजन विधेयकमाथि राष्ट्रिय सभा बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकाले खेलाडीको सुरक्षामा विशेष ध्यान…

खेलाडी र प्रशिक्षकको दिनचर्या : करेसाबारीदेखि भिडियो कन्फरेन्ससम्म

शेरबहादुर सिंह/ रासस कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेसँगै मुलुकभरको खेल गतिविधी शून्य छ । सधैँ खेल मैदान, प्रशिक्षण केन्द्र तथा फिटनेस क्लबहरुमा आ–आफ्नो खेलमा मेहेनतमा जुटिरहने प्रशिक्षक तथा खेलाडी खेल र खेलाडीका…

सिंहदरबारमा स्वीमिङपुल सहितको खेलकुद संरचना !

नेपाली खेलकुदका संरचनाहरु अहिले पनि बन्ने क्रममा रहेका छन् ।  २०७२ सालको भूकम्प पछि धेरै पुराना संरचनाहरु नयाँ बन्ने क्रममा रहेका छन् । दशरथ रंगशाला नै पुनर्निर्माण भएको हो भने राखेपको प्रशासनिक भवन त अझै बन्ने क्रममा रहेको छ । पूर्वाधार…

एन्फाले मात्रै होइन सबै खेलाडी र संघले उत्तिकै माया गर्छन् : खेलकुदमन्त्री (पूर्णपाठ सहित)

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नकाे जवाफ दिएका छन् । उनले दिएकाे जवाफकाे पूर्ण पाठ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय विनियोजन विद्येयक ०७७-०७८ मा भएको छलफलमा माननीय…

खेलकुदको बजेटले सबै कुरा सम्बोधन गर्न सकेको छैन :मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले आर्थिक वर्ष २०७७–०७८ को बजेटमाथि जवाफ दिँदै यस वर्ष नयाँ कार्यक्रमहरु कुनै पनि नआएको बताएका छन् । गत जेठ १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि…

खेलकुदमन्त्री विश्वकर्माले सोमबार २ अर्ब ३६ करोडको जवाफ दिने

काठमाडौं, २५ जेठ । संघीय संसदमा जेठ १५ गते अर्थमन्त्री डा. युवाराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को बजेट पेश गरेपछि अहिले मन्त्रालयगतरुपमा विनियोजन विधेयक माथिको छलफल जारी छ । यसक्रममा युवा तथा खेलकुदमन्त्रालयको बजेटमाथिको छलफल सकिएको छ…

सर्लाहीमा रङ्गशाला निर्माण हुँदै

सर्लाहीका स्थानीय निकायले लकडाउनको समयमा पनि विकासनिर्माणका कामलाई प्राथमिकता दिएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् । जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा…

बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा

कृष्ण दवाडी/रासस कास्की, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा…