Browsing Category

NSC

राखेपले भन्यो, एशियाडमा विगतको भन्दा धेरै मेडल आउँछ !

नेप्लेज, ३० साउन । राष्ट्रिय खेलकुद परिषद्ले आशन्न एसियाली खेलकुदमा विगतको भन्दा धेरै पदक भित्रिने दाबी गरेको छ । १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जाकार्तामा हुनेछ । एसियाली राष्ट्रको ओलम्पिक भनिने एसियाली खेलकुदमा ४५…

मूलपानी क्रिकेट मैदानको जग्गा विवाद मिल्यो

काठमाडौं, २९ साउन । मूलपानी क्रिकेट मैदानको जग्गा विवाद समाधान भएको छ । मूआब्जाको विवाद लामो समयदेखि हुँदै आएकोमा पछिल्लो मन्त्रिपरिषद्को वैठकले जग्गा सट्टापट्टा गर्ने गरि विवाद मिलाउने निर्णय गरेको राखेपले जनाएको छ । युवा तथा खेलकूद…

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशियाका लागि प्रस्थान

पोखरा, २२ साउन । इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखरा बाट प्रस्थान गरेको छ । पोखराका बाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब…

सदस्य–सचिव विष्ट इन्डोनेसिया प्रस्थान

काठमाडौं, २१  साउन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन् । सदस्य–सचिव विष्ट एसियाडमा सहभागी हुने नेपाली टोलीको सेभ दि मिसन रहेका छन् । अगष्ट ७ तारिख  (भाेली) जकार्तामा हुने…

उसु विवाद अझै बढ्यो, नवनिर्वाचित कार्यसमितिलाई राखेपले मान्यता नदिने

नेप्लेज, २१ साउन । पछिल्लो केहि समयदेखि नेपाल उसु संघमा देखिएको विवाद साम्य हुनुको सट्टा अझै बढ्ने निश्चित भएको छ । उसु संघको केन्द्रीय साधारणसभाले वीरबहादुर तामाङको अध्यक्षतामा १६ जना निर्वाचित र १२ जना मनोनित गरी २८ जनाको केन्द्रीय…

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास मंगलबारदेखि

नेप्लेज, २० साउन । धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तेस्रो संस्करण आगामी मंगलबारदेखि सुरु हुने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल स्क्वास तथा र्याकेट्स संघले साउन २२ देखि २६ गतेसम्म पाँच दिन…

तान डोरीको अध्यक्षमा भवानी

नेप्लेज, १९ साउन । नेपाल तान डोरी संघको दोश्रो साधारण सभाले भावनीप्रसाद पौडेलको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा सूर्यबहादुर भट्टराई र सुभाषश्री पोखरेल, महासचिवमा केशवराज गौतम, सचिवमा…

खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

काठमाडौं, १७ साउन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको बिहीबार निरीक्षण गरेका छन् । खेलकुद मन्त्री…

भारोत्तोलन टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं,१६ साउन । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा…

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई खेलकुद परिषदको सम्मान

नेप्लेज, १३ साउन । राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा आइतबार आयोजित खेलाडी तथा श्रष्ठा सम्मान कार्यक्रममा मन्त्रालयले…