Browsing Category

NSC

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ बाट भलिबल टोली चयन

नेप्लेज, १९ फागुन । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने पुरुष÷महिला भलिबल टोलीको चयन गरिएको छ । पुरुषमा धनुषाका रोशनकुमार यादव, विनयकुमार यादव, कृष्ण यादव, रोहितकुमार यादव, करण मण्डल र कृष्णकुमार यादव, महोत्तरीका…

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ बाट बक्सिङ खेलाडी छनोट

नेप्लेज, १९ फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट बक्सिङ खेलाडी छनोट भएका छन् । १० पुरुष र ५ महिला गरी १५ खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुष ४९ केजीमा काठमाडौंका…

आठौं राष्ट्रिय खेलकुदका लागि  प्रदेश २ बाट भारोत्तोलक छनोट पूरा

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । १० पुरुष र उत्तिनै महिला गरी २० खेलाडी छनोट भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पुरुषको ५५ केजीमा सप्तारीका रामकुमार यादव र ६१…

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट टेबलटेनिस खेलाडी छानिए

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ का टेबलटेनिस खेलाडी छनोट भएका छन् । समान ५–५ पुरुष-महिला गरी १० खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । छनोटमा ललितपुरका खेलाडीको वर्चस्व…

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट क्रिकेट टाेली छनोट

आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट क्रिकेट टोली छनोट गरिएको छ । समान १४–१४ पुरुष-महिला गरी २८ खेलाडी छनोट भए । पुरुषमा कास्कीका विपिन खत्री, अनिल गुरुङ, सुमन घिमिरे, सन्तौष न्यौपाने, मेखबहादुर सेन थापा, गोविन्द प्रधान, अमृत…

बास्केटबल र खो खो टोली छनोट

काठमाडौं, १६ फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को पुरुष बास्केटबल तथा पुरुष-महिला खो खो टोलीको छनोट गरिएको छ । बाह्र सदस्यीय पुरुष बास्केटबल टोलीमा १० बारा र २ पर्साका छन् । बाराबाट अभिशेष तिवारी, निखिल गुरुङ, विश्वास…

एशियाली रोलबल च्याम्पियनसिपमा नेपाल तेस्रो

भारतको कर्नाटकमा भएको एशियाली रोलबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ । आइतबार साँझ भएको प्रतिस्पर्धामा नेपालले श्रीलंकालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।नेपालका लागि हुमानसन गुरुङले ३ गोल गर्दा अर्को एक गोल मनोज बज्राचार्यले गरेका…

फुल कन्ट्याक्ट खेलाडी आठाैंका लागि छानिए

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने फुल कन्ट्याक्ट कराते खेलाडीको शुक्रबार टुंगो लागेको छ । प्रदेश ७ बाट ६ पुरुष र ४ महिला गरी १० खेलाडी प्रदेश ७ बाट राष्ट्रिय खेलकुदमा सहभागी हुने छन् ।  पुरुषतर्फ बझाङका चन्द्र अधिकारी ४५…

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश २ काे छनोटबाट ह्यान्डबल टोली चयन

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को पुरुष ह्यान्डबल टोली चयन भएको छ । त्यसमा सबैभन्दा बढी ८ खेलाडी सिरहाबाट छनोट भएका छन् । महोत्तरीबाट ५ तथा धनुषाबाट १ खेलाडी परे । सिरहाका वमभोल चौधरी, रविन सिंह, परमानन्द सिंह, रोशन चौधरी, राहुल…

आठौं राष्ट्रिय खेलकुदको प्रादेशिक छनोट खेल जारी

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौं राट्रिय खेलकुदको प्रदेश नम्वर १ को प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्र्तगत खोखोको महिला तथा पुरुष स्पर्धाको उपाधि मोरङ जिल्लाले जितेको छ । बिराटनगर डिएभी स्कुलमा भएको महिला स्पर्धाको फाईनल खेलको…