Browsing Category

NSC

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३बाट स्क्वास खेलाडी छानिए

नेप्लेज, २९ फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट स्क्वास खेलाडी छनोट भएका छन् । समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा काठमाडौंका…

राहुल र पलिस्थाले विश्व च्याम्पियनसिपमा भिड्ने

थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् । नेपाल राष्ट्रिय मुवाँथाई सघका…

स्की टोली कोरिया जाने

अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ । मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा…

‘आठौं राष्ट्रिय खेलकूदको मिति अझैं तोक्न सकिएन’

सदस्यसचिव विष्ट काठमाडौं, २७ फागुन प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आज पनि मिति तोक्न सकिएन् । परिषद्को बोर्ड बैठक बसे पनि मिति भने तोक्न नसकिएको हो । अबको एक दुई दिनमा बोर्डको बैठक बसेर मिति तोकिने…

खेलकूदकाे लगानीमा सरकार उदार बन्न संसदीय उपसमितिकाे सुझाव

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित युवा तथा खेलकूद उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुरी घर्तीलाई बुझाएको छ । समितिको आजको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति घर्तीलाई प्रतिवेदन…

सुदूरपश्चिम प्रदेशमा हुन लागेकाे मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद २ कराेड सक्ने खेल!

आगामी २९ गतेदेखि चैत ३ गतेसम्म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तर–प्रदेश खेलकुद प्रतियोगिता आयाेजना हुँदैछ । तर, पाँच दिनमा दुई करोड सक्काउने गरी आयोजना गरिन लागेको मुख्यमन्त्री कप अन्तर–प्रदेश खेलकुद…

आठौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन चैत २३ गते राष्ट्रपतिबाट

काठमाडौं, २० फागुन । आठौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन चैत २३ गते हुने भएको छ । प्रदेश नम्बर पाँचमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकाले चैत २३ गते औपचारिक उद्घाटन हुने राष्ट्रिय खेलकूद परिषद् स्रोतले जनाएको छ…

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ बाट भलिबल टोली चयन

नेप्लेज, १९ फागुन । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने पुरुष÷महिला भलिबल टोलीको चयन गरिएको छ । पुरुषमा धनुषाका रोशनकुमार यादव, विनयकुमार यादव, कृष्ण यादव, रोहितकुमार यादव, करण मण्डल र कृष्णकुमार यादव, महोत्तरीका…

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ बाट बक्सिङ खेलाडी छनोट

नेप्लेज, १९ फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट बक्सिङ खेलाडी छनोट भएका छन् । १० पुरुष र ५ महिला गरी १५ खेलाडी छनोट भएको आयोजक प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुष ४९ केजीमा काठमाडौंका…

आठौं राष्ट्रिय खेलकुदका लागि  प्रदेश २ बाट भारोत्तोलक छनोट पूरा

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । १० पुरुष र उत्तिनै महिला गरी २० खेलाडी छनोट भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पुरुषको ५५ केजीमा सप्तारीका रामकुमार यादव र ६१…